(NST)द्वारा आयाेजीत महिला तीज विशेष गायन प्रतियाेगिताकाे(उत्कृष्ट १०)प्रतिस्पर्धी हरुकाे नतीजा प्रकाशित,

हरितालिका तीजकाे अवसरमा (महिला सशक्तिकरणका लागी हाम्राे प्रयास)स्वरुप विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हाम्राे संस्था (Nepalese Sing Together – NST) द्वारा अंग्रेजी मिति: (2019/07/25) अर्थात नेपाली मिती: (२०७६ /श्रावण /०९ गते) देखि सन्चालनमा रहेकाे खुल्ला महिला तीज विशेष गायन प्रतियाेगीताको (चाैथाे संस्करण) मा जम्मा (१४२ जना) प्रतिस्पर्धीहरु सहभागी हुनुभएकाे थियाे। (१४२) प्रतिशपर्धीहरु मध्यबाट (उत्कृष्ट ५०) मा पर्न सफल प्रतिशपर्धीहरुकाे नतीजा हामिले मिति (2019 /August /18) मा प्रकाशित गरेका थियाैँ । उक्त (५० प्रतिशपर्धीहरुकाे) भिडीयाेलाई हामिले (public vote) को लागि (NST) काे आधिकारिक फेसबुक पेजमा अपलाेड गरेका थियाैँ, (public vote) काे अन्तिम मिती: (2019 /August /24 अर्थात २०७६ /भाद्र/ ०७ गते) शनिबार नेपाली समय राति १२:०० सम्म रहेकाे थियाे, यस सगै (public vote) काे (१०%) तथा (९०%) सम्माननीय हाम्राे यस तीज विशेष गायन प्रतियाेगिताका निर्णायक ज्यु हरुकाे मुल्याङ्कन लाई आधार मानि (उत्कृष्ट ५०)प् रतिशपर्घीहरु मध्यबाट छनौट हुनु भएका (उत्कृष्ट १०) प्रतिस्पर्धी हरुकाे नामावाली यसप्रकार छ।

(1) Basundhara Rai (CMV_Basundhara)

(2) Suzata Rai (HPSSG_Suzata123)

(3) Jyotisampang Rai (OSG_Jyotisampang)

(4) Anju Adhikari (SBSG_Anju)

(5) Arati Tamang (SBSG_Pranaya66)

(6) Shiya Magar (NST_Shiya_Magar)

(7) Sarmila Sunuwar (NST_Sarmila1)

(8) Kusum Gurung (WMSG_Kusum)

(9) Sushmita Simkhada (HPSSG_Sushmita)

(10) Mandira Limbu (NGGS_Mandiralimbu)

उत्कृष्ट १० मा पर्न सफल प्रतिशपर्धी कलाकार ज्यु हरुलाई हार्दिक बधाई। तीज विशेष गायन प्रतियाेगिता सन्चालक समिति NST-(Nepalese sing together )

Categories: Uncategorized