एन एस टी द्वारा आयाेजीत महिला तीज बिशेष गायन पर्तियाेगीताकाे अन्तिम नतीजा (final result) प्रकाशित ।

सर्वप्रथम,
हिन्दु नेपाली नारीहरुकाे महान पर्व(हरितालिका तीज)काे अवसरमा सम्पुर्ण हिन्दु नेपाली नारिहरु प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाैँ!

साथै,
एन एस टी द्वारा आयाेजीत महिला तीज बिशेष गायन पर्तियाेगीताकाे अन्तिम नतीजा (final result) प्रकाशित भएको जानकारी गराउँदछौ।

(हिन्दु नेपाली नारिहरुकाे) महान पर्व हरितालिका तीजकाे अवसरमा “महिला सशक्तिकरणका लागी हाम्राे प्रयास “ स्वरुप बिगतका बर्षहरुमा झै यस बर्ष पनि हाम्राे संश्था Nepalese singe together -(NST)द्वारा
अंग्रेजी मिति(2019/07/25)
अर्थात
नेपाली मिती(२०७६ /श्रावण /०९)गते देखि सन्चालनमा रहेकाे खुल्ला महिला तीज बिशेष गायन प्रतियाेगीता
(चाैथाे संस्करण )मा स्मुलमा आबद्द चाैबिस आेटा ग्रुप बाट तथा अन्य गरी जम्मा:
(१४२ जना)प्रतिस्पर्धीहरु सहभागी हुनुभएकाे थियाे,
यस प्रतियाेगितामा:
(क)छनाेट चरण (Audition Round )
(ख)अन्तिम चरण (final round) गरी दुई चरण हरु थिए।

प्रतियाेगितामा प्रतिस्पर्धी कलाकार ज्यु हरुकाे गितकाे मुल्याङ्कन हाम्राे तीज विशेष गायन प्रतियाेगिताका सम्माननीय निर्णायक ज्यु हरु बाट (९० प्रतिशत )तथा पव्लिक भाेट (१० प्रतिशत ) लाई आधार मानि गरिएकाे थियाे।

तीज विशेष प्रतियोगिताका सम्माननीय निर्णायक ज्यु हरु:

-MK SHRESTHA(musician)

-NIMA SHERPA (musician)

-BHIM LIMBU (singer)

यस प्रतियोगितामा(उत्कृष्ट ५०)प्रतिस्पर्धी हरुकाे पव्लिक भाेट हाम्राे आधिकारिक फ़ेसबुक पेज बाट लिइएकाे थियाे भने(उत्कृष्ट १०)प्रतिस्पर्धीहरुकाे पव्लिक भाेट हाम्राे आधिकारिक(website)बाट लिइएकाे थियाे।

बिजेता बन्नु हुने कलाकार ज्युहरुकाे पुरस्कार राशि :
पहिलाे विजेता : नगद रु २५००० ।-
दाेश्राे विजेता :नगद रु १५००० ।-
तेश्राे विजेता :नगद रु १०००० ।-

विजेता बन्नु हुने कलाकार ज्युहरुकाे नामवालि यस प्रकार रहेकाेछ।

(१)पहिलाे विजेता: Sushmita Simkhada
(२)दाेश्राे विजेता: Basundhara Rai
(३)तेश्राे विजेता: Jyoti Sampang

ABCDEFGHIJKLM
1
2
3
NST_तीज विशेष 2019 Final Voting Result
4
Contestant NameJudges VotingOnline VotingTotal 100%Rank
5
MKVMZNIMATotal
Judge 90%
Votes
Votes 10%
6
wmsg_kusum9.69.89.829.287.60493.0290.625
7
OSG_jyotisampang9.99.89.929.688.80342.1090.903
8
NSSGMandiralimbu9.39.39.42884.00311.9185.9110
9
HPSSG_Sushmita9.59.59.628.685.8016210.0095.801
10
CMV__Basundhara9.89.89.929.588.501066.5495.042
11
NST_sarmila19.59.59.628.685.80301.8587.657
12
NST_Shiya_Magar9.29.39.327.883.40422.5985.999
13
SBSG_ANJU9.69.79.829.187.30583.5890.884
14
HPSSG_SUZATA1239.59.49.728.685.80100.6286.428
15
SBSG_PRANAYA669.99.99.929.789.10160.9990.096
16
162

विजेता बन्नुहुने कलाकार ज्युहरुलाई हार्दिक बघाई । तथा सहभागि बन्नुहुने सम्पुर्ण प्रतिस्पर्धी कलाकारहरुलाई हार्दिक धन्यबाद । यहाँ हरुसबैकाे सांगितिक भबिस्य सफल रहाेस्। यस प्रतियोगितालाई सुरु देखि अन्त्य सम्म भव्य र सभ्य तरिकाले सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा याेगदान दिनुहु्ने सबै प्रति हार्दिक धन्यबाद दिन चाहान्छाै।
आगामी दिनहरुमा पनि यहाँ हरु सम्पुर्णकाे साथ हामिलाइ अपरिहार्ह्य छ ।अवस्य पनि हामिले तपाईहरुकाे मायाँ र साथ पाउनेछाै भन्ने आशा राख्दछाैँ।

यहाँ हरु सम्पुर्णलाई हार्दिक धन्यबाद!
(तीज विशेष गायन प्रतियोगिता सञ्चालक समिति)
————————————————————-
Nepalese Sing Together-(NST)