(तीज विशेष प्रतियाेगीता २०७६)
सम्पुर्ण संगीत प्रेमि महानुभावहरुमा सांगीतिक नमस्कार!

हरितालिका (तीज) काे अवसरमा ”महिला सशक्तिकरणका लागी हाम्राे प्रयास” स्वरुप बिगतमा जस्तै यस बर्ष पनि हाम्राे संस्था)(Nepalese sing together- NST ) द्वारा खुल्ला महिला तीज विशेष गायन प्रतियाेगिता( चाैँथाे संस्करण ) सुरु हुन गइरहेकाे हुनाले,
यस तीज विशेष प्रतियाेगीतामा गायन प्रतिभा भएका सम्पुर्ण इच्छुक नेपाली दीदी-बहिनीहरु सहभागी बन्न सक्नुहुनेछ, साथै SMULE मा आबद्द सबै ग्रुपलाइ यस प्रतियाेगीतामा सहभागी हुनकाे लागि हार्दिक निमन्त्रणा व्यक्त गर्दछाै।

पुरस्कारहरु:
पहिलाे पुरस्कार नगद:(रु,२५,०००/पच्चीस हजार)
दाेश्राे पुरस्कारनगद:(रु,१५,०००/पन्ध्र हजार)
तेश्राे पुरस्कार नगद:(रु,१०,०००/दश हजार)

प्रतियाेगिताका नियमहरु :-
(१)प्रतियाेगीहरुकाे गीत भिडीयाेमा हुनु पर्ने छ ।प्रतियाेगीहरुले स्मुलमा गीत कभर गर्दा None/Studio/polish काे प्रयाेग गर्न सक्नु हुनेछ ।

(२) प्रतियाेगीहरुले महिला गायिकाहरु द्वारा गाइयका नेपाली गीतहरु मात्र गाउनु पर्नेछ ।

(३)प्रतियाेगीहरुले गाउनु भएकाे गितलाई मिती (2019/08/10)
अर्थात् नेपाली मिती(२०७६ /श्रावण /२५ गते)नेपाली समय बेलुका (१२:००बजे)भित्र आयाेजक समिती(NST)लाई बुझाई सक्नु पर्नेछ।

(४)प्रतियाेगीता दुई चरणकाे हुनेछ :-
(क) छनाेट चरण(Audition Round -(song ) your choice.
(ख) अन्तिम चरण (final Round)-(song ) judges choice .

(४,क) प्रतियाेगीतामा पहिलाे चरण अर्थात् अडिसन राउण्डमा जतिपनि भाग लिने प्रतिस्पर्धीहरु हुनुहुन्छ वहाँहरु मध्यबाट उत्कृष्ट ५० छानीनेछ।
उत्कृष्ट ५० प्रतिस्पर्धीहरुकाे भिडीयाे पव्लिक भाेटीङ्का लागी (NST)काे आधिकारिक फ़ेसबुक पेजबाट सार्वजनिक गरिनेछ।

(४,ख)उत्कृष्ट ५० प्रतिस्पर्धीहरुबाट सिधै अन्तिम अर्थात फाईनल राउण्डकाे लागि उत्कृष्ट दश प्रतिस्पर्धीहरु घाेषणा गरिनेछ । उत्कृष्ट दश प्रतिस्पर्धीहरुकाे गितलाई हाम्राे आधिकारिक वेबसाइट बाट सार्वजनिक गरिने छ ।उत्कृष्ट दश प्रतिस्पर्धीहरुकाे गितकाे पब्लिक भाेट हाम्राे वेबसाइटबाट नै हुनेछ याे नै हाम्राे अन्तिम अर्थात फ़ाइनल राउण्ड भएकाेले यसै उत्कृष्ट दश प्रतिस्पर्धीहरुबाट पहिलाे,दाेश्राे तथा तेश्राे बिजेता घाेषणा गरिनेछ ।

(५)प्रतियाेगीता उत्कृष्ट ५० देखि पब्लिक भाेटिङमा जानेछ।फेसबुक पब्लिक भाेटका आधारमा(१० प्रतिशत) र बाक़ी (९० प्रतिशत) निर्णायक ज्युहरुकाे मुल्याङ्कनका आधारमा छनाेट गरिनेछ,साथै उत्कृष्ट १० प्रतिस्पर्धीकाे पनि साे सरह वेबसाइट भाेटीङ बाट १० प्रतिशत र बाँकी ९० प्रतिशत निर्णायक ज्यूहरुकाे मुल्याङकनकाे आधारमा छनाेट गरिनेछ ।

(६) प्रतियाेगीहरुले गीत उपलब्ध गराउदा गितकाे बाेल ,गायक /गायिकाकाे नाम तथा प्रतिस्पर्धीकाे पुरा नाम र ठेगाना लेख्नु पर्नेछ, साथै कुनै पनि ग्रुपहरुले आफ्नाे ग्रुपबाट सहभागी हुनु भएका सबै प्रतियोगिहरुकाे गीतहरु एक मुष्ठ एउटै (पाना/लिङ्कमा)उपलब्ध गराईदिनुहुन अनुराेध गर्दछाैँ।

(७)प्रतियाेगीतामा कुनै प्रकारकाे विवाद आएमा आयाेजक संस्थाकाे निर्णय नै अन्तिम निर्णय हुनेछ ।

(८)प्रतियाेगीता अवधिभर सबै प्रतिस्पर्धाीहरुले अायाेजककाे नियमलाइ पालना गर्नुपर्नेछ।
सच्चा मानवताकाे उदाहरण दिएर प्रतियाेगीतालाइ अनुशासित, सभ्य र भव्य तरिकाले सफल बनाउन यहाँहरू सम्पूर्णलाई अनुरोध गर्दछाैँ।

धन्यबाद!

(आयाेजक)
Nepalese sing together – NST
“हामी एक हाै”

Invitation for Open Teej Competition


First of all we would like to express our greetings to all the music lovers. As part of our efforts for women’s empowerment, on the occasion of Haritalika Teej , this year also we (Nepalese Sing Together) are organising an Open Teej Competition (for female only). All interested female singers from SMULE are welcome to participate in this competition. Also, we would like to extend our warm invitation to all the groups of SMULE to participate in this open competition.

Awards for the winners:

First prize – Rs. 25000

Second Prize – Rs. 15000

Third Prize – Rs. 10000

The participants will have to follow the following rules: –

(1) The songs of the contestants should be in video. The contestants can use None / Studio / Polish to cover the song in Smule.

(2) The contestants will have to sing a Nepali Song (sung by a female singer only) to enter in the competition.

(3) The covered song of the contestants should be submitted to the Management Team by 12:00 am of Date: 2019/08/10 (which is Nepali date 2076/04/25)

(4) The contest will be of two stages: –
a. Selection Round (where song will be of singer’s own choice):

Only 50 contestants will be selected for the first round of the competition.
The video of the best 50 contestants will be published through the Official Facebook Page of Nepalese Sing Together for public voting.


b. Final Round – (where song will be given by our Judges):

Only ten contestants will be selected from the first round for Finale, which is the final round of the competition. The videos of the final 10 contestants will be published through our Official Website www.nepalesest.com for public voting. As it is the final round of our competition, the top 3 winners will be selected from this round.

(5) The public voting will be included in the competition from the selection round. Only 10% will be graded from public voting and rest 90% will be graded by the Judges. This grading criteria will apply on both rounds of the competition.

(6) With the cover song, the participants will be required to give their full name and address, name of the song and name of original singer.
Also, the participating groups will have to provide all the cover songs of their members who are participating in the competition in a single sheet or a link.

(7) If any kind of dispute arises in relation with the judgement or the management of the program, the decision of the organizing team will be the final decision.

(8) All contestants must adhere to the rules of competition throughout the competition period. We urge all of you to make the contestant a disciplined and grand manner by giving examples of true humanity.

Thank you!
Nepalese sing together-NST

Categories: Information