समय सान्दर्भिक शब्दमा गित गाउने क्रममा आज फेरी पनी NST_AD एडिसन दर्लामी मगर र शर्मिला सुनुवारको मिठो स्वर अहिले सम्मको उकृष्ट शब्दमा “ जय रबी दाई ,३ करोड जनताको साथ छ तिमीलाई “नमस्ते देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली महानुभावहरुमाआज फेरी समय सान्दर्भिक गित गाउने क्रममा “ समाजसेवी पत्रकार रबी लामिछाने ज्यूलाई लक्षित गरेर गाएका छौं जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस । मन परे सेयर गर्नुस है ! बिसेष धन्यबाद –  तेजेन्द्र भण्डारी , भगवान खत्री लगायत सम्पुर्ण Smule Singer साथिहरु

सुन्नुस न ए जनता हाम्रो नेपालमा राम्रो गर्ने ब्याक्ती लाई पार्छन जालझेलमा !
सबैलाई थाहा छ नि को हुन रबी दाई भ्रष्ट मिली मैल्याउँदैछन उनको छबिलाई !!

“ जय रबी दाई , ३ करोड जनताको साथ छ तिमीलाई “ नमस्ते देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली महानुभावहरुमा 🇳🇵🙏🙏😍😍आज फेरी समय सान्दर्भिक गित गाउने क्रममा “ समाजसेवी पत्रकार आद र निय दाजु रबी लामिछाने ज्यू लाई लक्षित गरेर गाएका छौं जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस । मन परे सेयर गर्नुस है ! बिसेष धन्यबाद – शर्मिला ( लाफा ) , तेजेन्द्र भण्डारी , भगवान खत्री ( मामाहरु ) लगायत सम्पुर्ण smule singer साथिहरु !! सुन्नुस न ए जनता हाम्रो नेपालमा राम्रो गर्ने ब्याक्ती लाई पार्छन जालझेलमा !सबैलाई थाहा छ नि को हुन रबी दाई भ्रष्ट मिली मैल्याउँदैछन उनको छबिलाई !! हाम्रो आस हाम्रो खास तिमी नै छौ दाजु हाम्रो सास सास अनुसन्धान गरे हुन्छ निर्दोष छौ दाई तिमी हाम्रो बिस्वास !!ए जय जय रबिदाई , ३ करोड जनताको साथ छ तिमीलाई !! झुट्टा आरोप लगाएनी एकदिन ति पनि तिमलाई बुझ्दछनभ्रष्ट दलाल अबुझ होलान तीन करोड जनताले तिमीलाई पुज्दछन !ए जय जय रबिदाई , ३ करोड जनताको साथ छ तिमीलाई !! सुन्नुस न ए जनता हाम्रो नेपालमा राम्रो गर्ने ब्याक्ती लाई पार्छन जालझेलमा !सबैलाई थाहा छ नि को हुन रबी दाई भ्रष्ट मिली मैल्याउँदैछन उनको छबिलाई !!

Posted by Adisan Darlami Magar on Friday, August 16, 2019

पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ सहयोग गर्ने लामिछानेको प्रतिवद्धताप्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको छ ।सोघटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अस्मिता कार्कीलाई यसअघि काठमाडौंबाट पक्राउ गरेको थियो । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

Categories: Music