NST OF THE MONTH -MAY महिनाकाे नतिजा प्रकाशित !!

Posted Date : 2020-05-31

NST OF THE MONTH -MAY महिनाकाे नतिजा प्रकाशित !!


 

  हाम्राे (NST )संस्थाकाे प्रायाेजनमा  NSTIAN कलाकारहरुका बिच मिति 2020/ 05/20 बाट सञ्चालन भएकाे हरेक महिना एक जना विजेता  हुने गरि अर्थात मासिक हुँदै बार्षिक सम्म चल्ने गायन प्रतियाेगिता अन्तर्गत यस महिनाकाे विजेता  अर्थात NST OF THE MONTH - MAY महिनाकाे विजेताकाे भागेदार बन्नु भएकाे छ जनम पुन मगर (nst_janam pun ) ।यस महिनाकाे विजेता बन्नुभएकाेमा जनम ज्यूलाई हार्दिक बधाई छ । यस संगै तपाई NST OF THE YEAR प्रतिस्पर्धाकाे सहभागी सदस्यकाे भागेदार बन्नुभएकाे छ । करिव पाँचसय भन्दा बढी NSTIAN कलाकार सदस्यहरुका बिचबाट उत्कृष्ठ एक मा पर्न सफल प्रतिस्पर्धी नै यस महिनाकाे विजेता बन्नु भएकाे छ । प्रतिस्पर्धामा सहभागी हुने सबै कलाकारहरुलाई हार्दिक धन्यबाद । हरेक महिना तपाईहरुकाे सहभागीता र उर्जा यस्तै रहनेछ भन्ने अपेक्षा लिदछाैँ । सबै लाई सांगीतीक  सफलताकाे कामना ।

NST OF THE MONTH -MAY महिनाकाे नतिजा प्रकाशित !!