NST)को प्रायोजनमा NST OF THE MONTH को आयोजना

Posted Date : 2020-05-17

विशेष जानकारी!

हाम्रो(NST)को प्रायोजनमा यहीँ आउँने महिना बाट हामीले हाम्रा #NSTIANS कलाकार हरुको गायन क्षमतालाई बिकास तथा प्रोत्साहन दिदै एक

NST OF THE MONTH को आयोजना यहीँ अङ्ग्रेजी मिति:(2020/05/20)बाट सुरु हुने यहाँहरु सम्पुर्णमा जानकारी गराउन चाहान्छौ!

#कार्यक्रमका_नियमहरु:

(१)(NST)संस्थाका सञ्चालक समितिमा रहनुहुने व्यक्तित्वहरु बाहेक संसार भरिका(NST)संस्थामा आबद्द रहनु भएका सबै कलाकार महानुभाव हरुले यस प्रतियाेगितमा सहभागी बन्न सक्नु हुनेछ।

(२)प्रतियाेगी कलाकारहरुले (NST)को (NST_Official Smule) मा छाेडिएका गीतहरुमा (Collab Join) गरि यस प्रतियाेगीतामा सहभागी बन्न सक्नु हुनेछ।

(NST_Official Smule)भन्दा बाहिर बाट आएका गीतहरुलाई प्रतियाेगीतामा समावेस गरिने छैन, अथवा मान्यता दिईने छैन।

#गीतका प्रकारहरु:

(क) हरेक महिना प्रतियाेगीताका लागी (NST_Official Smule) बाट(४ वटा) गीत (Collab) हरु छाेडिने छ।

(ख) छाेडिएका (४ गीत/Collab)मध्य प्रतियाेगी कालाकारले आफुलाई मन पर्ने कुनै एक गीत भिडियाेमा गाउनु पर्ने छ।

(३)प्रतिस्पर्धाका लागी गीतको (Collab)हरु छोड्ने अङ्ग्रेजी मिति:

(2020 /05/20) NST काे (OFFICIAL SMULE ID)मा)छाेडिने छ। त्यसैगरी

(2020 /05/ 25) नेपाली समय रातिकाे ठिक(१२:०० बजे)प्रतिस्पर्धि हरुकाे गीत गाउने समय समाप्त हुनेछ।

(४)प्रतिस्पर्धि कलाकार हरुले गाउनुभएकाे गीत हरुको विवरण तयार गरि (NST_Founder Team) बाट सम्पुर्ण प्रतियोगी कलाकार हरुको गीतहरु लाई सम्माननीय निर्णायक मण्डलमा हस्तान्तरण गरिने छ।

(५)सहभागी हुनु भएका सबै प्रतिस्पर्धि हरुकाे गीत बाट माननिय निर्णायक ज्यु हरुकाे मुल्यङ्कनका आधारमा पर्नुहुने उत्कृष्ट एक कलाकार लाई

(nst of the month winner)अर्थात उक्त महिनाकाे बिजेता घोषण गरिनेछ।

(६)हरेक महिनाकाे एक जना बिजेता (nst of the mont Wenner)बन्न सफल कलाकार नै(NST)काे बार्षिक बिजेता अथवा

(nst of the year) प्रतिश्पर्धामा सहभागीता लिन पाउनेछ।

(७)हरेक महिनाकाे बिजेता स्वत:बार्षिक बिजेता बन्नको लागि प्रतिश्पर्धामा सहभागी बन्ने भएकाेले

मासिक बिजेता ले अन्य कुनै पनि मासिक प्रतिस्पर्धा हरुमा सहभागी हुन पाउने छैन ।

(८)मासिक बिजेता बन्नु हुने प्रतिस्पर्धी बाहेकका सबै प्रतिस्पर्धी हरुले पुन:

(१२ महिना सम्म)अर्थात(१२,औ)पटक सम्म प्रर्तिस्पर्धामा सहभागी बन्न सक्नु हनेछ।

(९)(#NST_Of_The_Month)काे समय अवधिभर अर्थात(१२ औ)पटक काे प्रतिस्पर्धा समयावधि सम्म कोहिपनि #NST मा रहेका नयाँ(NSTIAN)कलाकारले प्रतियाेगीतामा समाबेश हुन पाउनेछ।

(१०)हरेक महिना एक जना मात्र बिजेता अथवा (१२महिना) सम्म जम्मा

(१२ जना) छानिएका मध्यबाट एक उत्कृष्ठ प्रतिस्पर्धी लाई बार्शिक बिजेता घोषणा गरिनेछ। वार्षिक बिजेता बन्नको लागि (१२ जनानै) प्रतिस्पर्धी हरुले (NST OF THE YEAR)का लागी पुन: एक पटक गीत गाउनु पर्नेछ।

(११)हरेक महिनाकाे बिजेता प्रतिस्पर्धीले गाउनु भएकाे गीतलाई NST काे अफिसियल वेबसाईड साथै

(NST Official YouTube Channel)

(NST Official Facebook Page)

मार्फत सार्वजनिक गरिने छ।

(१२)कार्यक्रम अवधिमा कुनै प्रकारकाे विवादहरु आएमा आयाेजक (Founder Team)काे निर्णय नै अन्तिम निर्णय हुनेछ।

(१३)कार्यक्रम समाप्त हुन एक बर्ष भन्दा बढी लाग्ने भएकाेले कार्यक्रमका नियमहरुमा कार्यक्रमका सञ्चालन निती हरुमा हेरफेर हुन सक्ने छ!

पुरस्कार राशिः

#हरेक महिनाकाे एक जना बिजेता (#NST_Of_The_Month) Winner

ले प्राप्त गर्नु हेनेछ नगत (रु ५०००।-) अर्थात

हरेक महिना(एक/एक)जना गरि

(१२ महिना)सम्म(१२ जना)बिजेता हरुले प्रति व्यक्ति नगत:(रु,५०००)प्राप्त गर्नु हुनेछ

अथवा(५x१२=रु६०,०००।-)

#वर्षको उत्कृष्ठ बिजेता अथवा

( NST OF THE YEAR WENER)

पुरस्कार राशिःएउटा गीत रेकर्ड साथमा (Music Video) गर्ने अवसर पाउँनु हुनेछ।

नोटःसम्पुर्ण(NSTIANS)कलाकार हरूलाई सांगीतिक सफलताको सुभकामना!

आयाेजक:

(NST_सञ्चालक समिति)

NST)को प्रायोजनमा NST OF THE MONTH को आयोजना