NSTIAN SANTOSH S.K को पापी परदेश music video सार्वजनिक

Posted Date : 2020-04-01

("पापी परदेश")
घरायसी व्यावहारिक बाध्यता तथा सामाजिक अथवा सिङ्गो देशको वाध्यात्मक दुःखको परिवेश लाई समेटिएर बनाईएको एक प्रेम जोडी वाध्यताले छुट्नु पर्दाको तड्पन र देश र जन्म भुमिको प्रेमभाव बोकेको गीत
(पापी परदेश) अवश्य पनि हेर्नै पर्छ,सुन्नै पर्छ!

यस गीतमा स्वर दिनुहुने
गायक तथा गायीका द्वय:
(सन्तोष एस.के./देवी घर्ती मगर)
ज्यु हरुको अतिनै मार्मिक आवाजमा सजिएको छ यस गीतमा परदेशको दुःख भोगाई र घर परिवारको सम्झनामा हुने तड्पाइ हरूलाई समेटिन खोजिएको छ,

विगत लामो समय देखि Nepalese (Sing Together-NST)मा कार्यरत
Santosh S.K वर्तमान परिवेशमा (NST) का सचिवको रुपमा जिम्मेवारी सम्हाली रहनु भएकोछ।
अतः(पापी परदेश) Music Video भने उहाँको पहिलो सांगीतिक कोसेलीको रुपमा लिन सकिन्छ।

पुरा video हेरेर मनोरञ्जन लिनको लागि तलको YOUTUBE LINK CLICK गर्नुहोला!

full video link:
https://www.youtube.com/watch?v=Q4JOh9cF_Wk

https://youtu.be/Q4JOh9cF_Wk
NSTIAN SANTOSH S.K को पापी परदेश music video सार्वजनिक