सुन्नै पर्ने प्रेम भाव बोकेको नेपाली आधुनिक गीत

Posted Date : 2020-04-13

(यो चरिको चिरबिर-चिरविर) सुन्नै पर्ने प्रेम भाव बोकेको नेपाली आधुनिक गीत

सदीप समर्पण राई ज्यु को सुमधुर आवाज शब्द:अभ्युदय खनाल

र नेत्र काफ्ले को सङ्गीतमा सजिएको

Singer Sadip Samarpan Rai (NST_SSR)

(यो चरीको चिरबीर-चिरविर) बोलको  (Lyrical Video song) आज

 

Nepalese Sing Together -NST

Youtube Channel बाट Release भएकोछ।

मायाँ-प्रेमका अपेक्षा र त्यँहा भित्र गुम्सिएका भावनात्मक उतार-चढाव हरूलाई समेटिएका सुमधुर मिश्रण हरूलाई  Hami Ek Haun VOL. 2  ALBUM को रुपमा प्रस्तुत गरिएको छ।

 

गायक (सदीप समर्पण राई) स्वयं (Nepalese Sing Together -NST)का सङ्गीत प्रति अनुशासित र अनुभवि एक व्यक्तित्व साथै (NST) का एक होनाहार निर्णायक (Judge) हुनुहुन्छ।

 

यस गीतको पुर्ण भाग सुन्नका लागि तल दिईएको link मा click गर्नुस साथै गीत मन परेको खण्डमा share तथा Channel Subscribe गर्न नभुल्नुहोला!

 

Song link:

https://youtu.be/Igf1CCCioNs

सुन्नै पर्ने प्रेम भाव बोकेको नेपाली आधुनिक गीत