दशौँ संस्करण को अडिसन NST Audition X

Posted Date : 2020-01-02

Nepalese Sing Together-(NST) ले उत्कृष्ट गायन प्रतीभा भएका संसारभर छरिएर रहनु भएका नेपाली भाषी नेपाली गीतसंगीत लाई मायाँ गर्नुहुने सम्पुर्ण कलाकार हरुको लागि (हामि एक हौँ!) मुल नाराका साथ आफ्नो दशौँ संस्करण को अडिसन यानकि (NST_Audition-X) English Date: 10/January/2020 नेपाली मिति:२५/पुष/२०७६ बाट खुल्ला गरेको छ। गायन यात्रामा (NST) संग सहकार्य गर्दै अगि बढ्न चाहाने सम्पुर्णको लागि यस अडिसन ले मुख्य भुमिका निभाउने छ। थप जानकारीका लागि: (NST_OFFICIAL)-Smule (Nepalese Sing Together)- NST Facebook Official page मा सम्पर्क/Visit गर्न सक्नुहुनेछ। (NST)-Official

दशौँ संस्करण को अडिसन NST Audition X