NST द्वारा आयाेजीत महिला तीज विशेष गायन प्रतियाेगिताकाे(उत्कृष्ट १०)प्रतिस्पर्धी हरुकाे नतीजा प्रकाशित,

(NST)द्वारा आयाेजीत महिला तीज विशेष गायन प्रतियाेगिताकाे(उत्कृष्ट १०)प्रतिस्पर्धी हरुकाे नतीजा प्रकाशित, हरितालिका तीजकाे अवसरमा (महिला सशक्तिकरणका लागी हाम्राे प्रयास)स्वरुप विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हाम्राे संस्था (Nepalese Sing Together – NST) द्वारा अंग्रेजी मिति: (2019/07/25) अर्थात नेपाली मिती: (२०७६ /श्रावण /०९ गते) देखि सन्चालनमा रहेकाे खुल्ला महिला तीज विशेष Read more…