तीज विशेष प्रतियाेगीता २०७६

(तीज विशेष प्रतियाेगीता २०७६)सम्पुर्ण संगीत प्रेमि महानुभावहरुमा सांगीतिक नमस्कार! हरितालिका (तीज) काे अवसरमा ”महिला सशक्तिकरणका लागी हाम्राे प्रयास” स्वरुप बिगतमा जस्तै यस बर्ष पनि हाम्राे संस्था)(Nepalese sing together- NST ) द्वारा खुल्ला महिला तीज विशेष गायन प्रतियाेगिता( चाैँथाे संस्करण ) सुरु हुन गइरहेकाे हुनाले,यस तीज विशेष प्रतियाेगीतामा गायन प्रतिभा भएका Read more…