Music
सन्तोष बिष्टको नेपाली आधुनिक गीत “ किन होला ?”
राईजिङ नेपाल इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सन्तोष बिष्टको नेपाली आधुनिक गीत “ किन होला ? “ सार्बजनिक भएको छ । स्मुल मार्फत थुप्रै गितहरु गाएर आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल बन्नुभएको बिष्टको एल्बम भने यो पहिलो हो । गाउन मात्र हैन बिष्ट अझै अभिनयमा पनि पोख्ट हुनुहुन्छ । दुई Read more…