“चन्चले चन्चल” 23rd /Dec/2020 मा सार्वजनिक हुँदै
Nepalese Sing Together-(NST) द्वारा प्रस्तुत: (चन्चले-चन्चल)Romantic Music Video (23rd /Dec/2020) मा सार्वजनिक हुँदैछ।
समाचार श्रोतका अनुसार:यस गीतमा,
स्वर:प्रताप दास/शिला राई
संगीत: अनिल शाहि
शब्द:बिनिता क्षेत्रिको रहेकोछ।
यस गीतमा:
(आर्यन मोक र सिम्रन तामाङको) अभिनय रहेकोछ।
निर्देशक(भेष गुरुङ)का अनुसार यस(Music Video) लाई (इराक) कुर्दिस्तानको सुलेमानीमा रहेको मनोरम स्थलमा छायांकन गरिएको हो।

(NST-Nepalese Sing Together Smule Group) का भुतपुर्व संस्थापक समेत रहनु भएका भेष गुरुङले कुर्दिस्तानमा दोस्रो पटक(चञ्चले-चन्चल) म्युजिक भिडियोको छायांकन तथा निर्देशन गरेका हुन।
म्युजिक भिडियोमा:
आर्यन मोक र सिम्रन तामाङ्को रोमान्टिक अभिनय साथै सुलेमानीको मनोरम दृश्यहरु लाई देख्न पाइनेछ।
यस गीतभित्र त्यहाँको स्थानीय
(कुर्दी पोशाक) लाई पनि प्राथमिकता मा राखिएको छ।
Nepalese Sing Together-(NST)
पुरा Video हेर्नका लागि
Channel Subscribe गरेर प्रतिक्षा गर्नुहोला!
https://youtube.com/channel/UC2wtAZFubM1WxvqW_LRaooA