ईतिहांसकै पानामा स्वर्ण अक्षरले एनेस्टी नमेटिने गरेर लेखियोस

नामको अगाडी थप पहिचान दिने हाम्रो NST , दोस्रो घर स्वरुप पनि NST , एकता एकरुपता समानता र गीत संगीतको प्रतिबिम्ब झल्काउने झन्डा स्वरुप एनेस्टिको Logo ,

अभिभावब स्वरुप Founder , साँगितिक गुरु स्वरुप एनेस्टी Judges , असल र अटल पथ प्रदशक स्वरुप Advisors , एनेस्टिको Pillers स्वरुप Leaders , परिवार स्वरुप हाम्रा Members लाई आजको यस स्वर्णिम घडिमा हार्दिक बधाई अनि शुभकामनाका सुभेक्षाहरु — हाम्रो पारस्परीक परिवारीक मजबुत सम्बन्ध , संगित प्रतिको झुकाब , एनेस्टी प्रतिको लगाब , अनुशासन , आत्मियता , निस्वार्थता , संयमता , धैर्यता , सकृयता , बौद्धिकता र एकताले गर्दा हाम्रो एनेस्टी यहाँ सम्म आई पुगेको छ । अझै आगामी दिनमा पनि हाम्रा पाईलाहरु हाम्रो यात्राहरु अग्र गतिमा यसरीनै निरन्तर अगाडी बढ्न सबल र सक्षम होस । सदैब सकरात्मक सोँच , थप नयाँ प्रतिभाको खोज , बिगतमा भन्दा आगतमा अझै नबिनतम कार्य हरुको छनोट र एक आपसमा सपोर्ट गर्दै एनेस्टी अग्रगमण दिशामा लम्किरहोस , एनेस्टिको शान र पहिचान पुस्तौपुस्तामा हस्तान्तरण हुँदै अमर रहोस , हाम्रा पुस्ताहरुले पुस्तकका पानामा एनेस्टीलाई अध्ययन र मनन गरुन , अझैं ईतिहांसकै पानामा स्वर्ण अक्षरले एनेस्टी नमेटिने गरेर लेखियोस , नेपाली गीत सँगीतको उत्थानमा एनेस्टिले अग्रणी भूमिका खेल्न सकोस , फेरी पनि जनमदिनको शुभकामना एनेस्टिलाई , बधाई यो स्थानमा एनेस्टीलाई पुराउने एनेस्टियनहरुलाई अनि एनेस्टिका शुभचिन्तक सम्पुर्णलाई – जय गीत जय सँगीत जय स्मुल जय एनेस्टी हामी एक हौं –

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published.