SA RE GA MA PA Lil Champ’s शुक्रबार बाट सुरू Galaxy 4K बाट प्रतक्ष्य प्रसारण हुँदै
(GALAXY 4K TV) बाट प्रसारण हुन लागेकाे (SA RE GABMA PA) Lil Champ’s Nepal काे Official Promo सार्वजनिक भएकाे छ। यस कार्यक्रममा विशेष भूमिकामा ग्रान्ड जुरीकाे रुपमा The Voice Of Nepal Season-1 का बिजेता
CD Vijay Adhikari लगायतका टीमलाई देख्न सकिन्छ भने (निर्णायक/JUDGE) भुमिकामा नेपाल Idol का पुर्ब निर्णायकहरु:न्ह्यु बज्राचार्य,काली प्रसाद बास्कोटा र ईन्दिरा जोशी रहेका छन्। Promo मा एक बाल प्रतियोगी (जोया सोनारले) नमान लाज त्यस्तरी भन्ने गीतमा आफ्नो प्रस्तुती दिँदै गरेको देखिन सकिन्छ। प्रोमोको Screen मा देखाइए अनुसार यो कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार नेपाली समय रातको (९:००/नौ बजे) प्रसारण हुनेछ। show काे Promo हेर्दा यो कार्यक्रम निकै लोकप्रिय बन्ने अनुमान लगाउन सकिन्छ। Nepalese Sing Together-NST



Leave a Reply
Want to join the discussion?Feel free to contribute!