एडिसन दर्लामी मगर परदेशमा नाँच्दै

नेपाली हिन्दु नारी हरुकाे विशेष चाड तीजको लहर चलिरहेको बेला NST एडिसन दर्लामी मगर भने यतिबेला परदेशमै नेपाली चेलीहरु संग छम्छमी नाँच्ने तयारीमा छन्।

Nepalese Sing Together-NST Smule संस्था मार्फत समसामयिक विषयमा विशेष गरी नेताहारुलाई खबरदारी गराउँदै आफ्नै शब्दमा Cover गीतहरू गाएर आफुलाई चिर परिचित गराउन सफल नाम हो एडिसन दर्लामी मगर। श्रोतका अनुसार एडिसन दर्लामीले यो पटकको तीजमा आफुलाई समय सान्दर्भिक रुपमै आफ्नै शब्द/सङ्गीत र स्वरमा तीज गीत मार्फत आफुलाई नेपाली सङ्गीत क्षेत्रमा डेब्यु गराएका छन्।
याे गीतलाई एडिसनले आफ्नै YouTube Channel Adisan Darlami Magar मार्फत सार्बजनिक गरेका छन्।

परदेशमै रहेर एडिसनले (नाँच्ने हो पर्देशमा) तीज गीत दर्शक श्रोता माझ पस्किदै छन्। जापानमा आफ्नो कर्मभूमि बनाएका एडिसनकाे यस गीतलाई (अर्जुन थापाले) एरेन्ज गरेका छन् भने Video मा नेपाली लोक संगीतका चर्चित गायक तथा मोडल साथै नेपाल लोक स्टारका भुतपुर्ब (निर्णायक/Judge) रामजी खाँण साथै
मोडलहरु:
सरोज प्रजा
एलिस मगर
अामोन राना
शुक्र लामा
प्रितम मगर
स्मृति मगर
बिना बिश्वकर्मा
अस्मिता रानापाल
सीता चन्द
साथै जुनु डी. सी. लाई देख्न सकिन्छ। यस गीतमा अामोन रानाले सबैलार्इ नचाएका छन् भने अर्जुन थापाले Video Direction गरेका हुन्।
Nepalese Sing Together-NST

Full Video हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्!

Video Link:

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *