Hami Ek Haun Vol.1 अब Online Streaming Site हरुमा

Hami Ek Haun VOL.1 गीति एल्बममा सम्मेलित NST का गायक तथा गायीका हरु द्वारा (शब्द/सङ्गीत) तथा स्वर भरिएका जम्मा (७ ओटा) अडियो गीतहरु विश्वप्रख्यात Music Streaming Site हरु: Dezeer, Softify, Apple Music लगायत अन्य Music Streaming Site हरुमा यस संस्थाको सस्थापक भेष गुरुङको अध्यक्षतामा NST द्वारा Release गरेको छ।

उक्त एल्बम आज भन्दा करिब तीन बर्ष अगाडी सम्माननिय प्रधानमन्त्री के. पि. शर्मा ओलि बाट उहाको जन्म दिनको अबसर पारेर बिमोचन गरिएको थियो, उक्त एल्बममा, (१) वसन्त (भीम शेर्मा लिम्बु) (२) देशको झण्डा (NST Members) (३) दुईदिने जीन्दगी यो (कृष तामाङ) (४) जुनि-जुनि (एन्जेला श्रेष्ठ) (५) NST Anthem (NST Members) (६) फुल टिपेर (भेष गुरुङ/सिखा भुजेल) (७) शान्ती तिमिलाई (NST Members) NST कलाकार हरुद्वारा गाईएका तथा शब्द/सङ्गीत गरिएका सम्पूर्ण गीत हरुलाई विश्वभर सहज तरीकाले कुनैपनि Music Streaming Site हरुमा सुन्न पाउनु पर्छ भन्ने NST को मुख्य लक्ष्य रहेको छ।

NST का निर्माता,संस्थापक भेष गुरुङका अनुसार संभवतः यो कामले (SMULE APP) बाट नेपाली सङ्गीत क्षेत्रमा नौलो अभियानका साथ नेपाली सङ्गीत क्षेत्रलाई पछ्याई रहेका बाँकी लगनशील र कर्मशील Smule Group हरूले पनि आफ्नो सृजना हरुलाई Music Streaming Site हरु द्वारा विश्वव्यापी रुपमा Promote गर्ने हौसला साथै ज्ञान मिल्नेछ साथै उक्त कार्यकोलागी NST सदैब अन्य संस्थाहरु संग सहकार्य गर्न तत्पर रहेको छ । https://deezer.page.link/Hsh61FAVqs1YLazR7

here

May be an image of text
May be an image of text
https://embed.music.apple.com/us/album/hami-ek-haun-vol-1/1567912851
NEPALESE SING TOGETHER-NST

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *