समिक्षा दाहालकाे (तिम्रै लागी) सार्बजनिक।
Nepalese SingTogether-NST की एक Versatile Singer समीक्षा दाहालकाे पहिलाे साङ्गीतिक कोसेली
(तिम्रो लागी) Release भएकोछ।
यस गीतमा,
सब्द:अनिल शर्मा
सङ्गीत:कल्याण सिंहको रहेकोछ भने स्वर स्वयं समिक्षा दाहालकाे रहेकोछ।
यस गीतमा गीतकारले योवन अवस्था देखि प्रकट हुने मायाँका भावहरुलाई शब्दमा उतारेका छन्। गीतकारले दिएको शब्दको भावलाई समिक्षाले आफ्नो गायकीकाे माध्यम बाट सतप्रतिश न्याय दिएकी छिन्।

विगत लामो समय देखि नेपाली सङ्गीत क्षेत्रमा आफ्नो योगदान दिँदै आएकी समीक्षा दाहालले नेपाली Reality Show हरुमा भाग लिँदै आएकी छन्।
Nepal Television द्वारा केही महिना अगाडि समापन भएको Nepal Star कार्यक्रमको TOP 6 सम्म आफ्नो प्रस्तुति दिएकी थिईन्।
(Nepalese SingTogether-NST)

गीतकाे पुरा भाग हेर्नलाई तलकाे लिङ्कमा click गर्नुस्!
Song:
https://youtu.be/NkSgB8Z3MDs
Leave a Reply
Want to join the discussion?Feel free to contribute!