(GALAXY 4K TV) बाट (Sa Re Ga Ma Pa Little Champ’s) अब नेपालमा सुरु हुँदै।

रबि लामिछानेकाे टिमले नेपालमा सुरुवात गरेको नेपालकै पहिलाे 4K Television
(GALAXY 4K TV) बाट नेपालमै पहिलाे पटक (Sa Re Ga Ma Pa Lil Champs) Singing Reality Show प्रसारणमा अाउने भएकोछ।
जस्का लागि अडिसनकाे Officiall Promo सार्वजनिक गरिएको छ। यस कार्यक्रमका (निर्णायक/Judge) भुमिकामा क्रमशः
(१)नह्यू बज्राचार्य
(२)काली प्रसाद बास्कोट
(३)ईन्दिरा जोशी गरि जम्मा ३ जना निर्णायकहरु रहनेछन्।

अडिसन Promo मा उल्लेख भए अनुसार यस Competition मा १६ वर्ष भन्दा मुनि उमेर समुहका बालबालिका हरुले भाग लिन पाउनेछन्। अडिसन दिनका लागि प्रत्येक प्रतियोगी हरुले दुई फरक विधाका गीतहरु छुट्टा-छुट्टै गाएर Video पठाउनु पर्नेछ। Video बनाउँदा एउटा Video काे अवधि (९० सेकेन्ड) अथवा (500MB) भन्दा कम हुनुपर्नेछ।

Video पठाउनका लागि Android Users हरुले Play Store मा गएर (DOKO) APP Download गरेर सोही App मार्फत पठाउनु पर्नेछ IOS User’s हरुले APP STORE मा गएर (DOKO APP) Install गरी सोही अनुरूप Video पठाउनु पर्नेछ। कुनै जानकारी अथवा कुनैपनि जिज्ञासाहरु भएमा WhatsApp/Viber Number
(९८०१०९२७७१) मा सम्पर्क गर्न सकिने छ।

(Nepalese SingTogether-NST)

Sa Re Ga Ma Pa Lil Champs Official Promo Link:
https://youtu.be/pb50vUwM9Lk

Android Users हरुले यहाँबाट App Download गर्नुस्!
DOKO APP link:
https://play.google.com/store/apps/details?id=com.nobodyproduction.doko

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *