पहिलो पटक सुलेमानीमा गुरुङ समाजको गठन
मिति:(2021/Jan/01तारीख)
अर्थात पौष महिनाको (१७ गते)को दिन भएको पहिलो गुरुङ समाज कुर्दिस्तन सुलेमानी ले पहिलो पटक गरिएको तमु ल्होसार सानो भए पनि भब्य तथा सब्य रूपमा मनाउन सफल भएका छौ।
यसरी सबै तमु ल्होसारको लागी शुभकामना आदान-प्रदान तथा छलफल अनुसार हामीले निम्न व्यक्तीहरु निम्न पदहरुमा सर्बसहमत रुपमा चयन गरियो।
(१)अध्यक्ष:लालकाजी गुरुङ
(२)उपाध्यक्ष:कल्पना गुरुङ
(३)कोषअध्यक्ष:सुरेस गुरुङ/सर्मिला गुरुङ
(४)सचिब:भेषबहादुर गुरुङ
(५)सहसचिव:बिध्या गुरुङ
(६)सल्लाहकार:यलेक्स गुरुङ, राजन गुरुङ, खिमु गुरुङ
सदस्यहरु
(१)निर्मला गुरुङ
(2)बिना गुरुङ
(३)बिनोद गुरुङ
(४)अमन गुरुङ
(५)सन्जु गुरुङ
(६)अनुस्का गुरुङ
(७)मीना तमु
(८)डम्बर गुरुङ
(९)दिप गुरुङ
(१०)सिसम क्रोमजे गुरुङ
(११)जुन गुरुङ
(१२) पासाङ गुरुङ
(१३)सगुन गुरुङ
(१४)सोम गुरुङ
(१५)होम बहादुर गुरुङ
परदेशमा रहनु भएका सम्पुर्ण गुरुङ समाज साथै संसारभर रहनु भएका गुरुङ समाजहरुको प्रतिनिधित्व गर्दै यस गुरुङ समाजमा सञ्चालक भुमिकामा
अध्यक्ष:लालकाजी गुरुङ को प्रमुख भुमिका रहनेछ भने
Nepalese Sing Together-NST का पुर्व संस्थापक सम्म रहनु भएका श्री,भेष बहादुर गुरुङले यस यस गुरुङ समाजको सचिव भुमिका निर्वाह गर्नु भएकोछ।
अन्त्यमा,
(NST)को प्रतिनिधित्व गर्दै यस गरिमामय(सचिव) पदमा आफ्नो जिम्मेवारी लिनु भएकोमा
(श्री,भेष बहादुर गुरुङ) ज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्यु हरुलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना दिन चाहान्छौँ!
शाभार:
Nepalese Sing Together-NST
Leave a Reply
Want to join the discussion?Feel free to contribute!