NST को प्रस्तुतिमा प्रताप दास र शिला राई को ”चन्चले-चन्चल” सार्बजानिक
इराक कुर्दिस्तान मा छायांकन गरिएको NST Present-प्रताप दास र शिला राई को ”चन्चले-चन्चल” सार्बजानिक । Nepalese Sing Together-(NST) द्वारा प्रस्तुत: ”चन्चले-चन्चल” Romantic Music Video (23th/Dec/2020) मा सार्वजनिक गरिएको छ यस गीतमा, स्वर:प्रताप दास/शिला राई संगीत:अनिल शाहि शब्द:बिनिता क्षेत्रिको रहेको छ। यस गीतमा: निर्देशक(भेष गुरुङ) को निर्देशनमा (आर्यन मोक र सिम्रन तामाङको) अभिनय रहेको छ । ”चन्चले-चन्चल” को सम्पुर्ण दृश्य छायांकन (इराक) कुर्दिस्तानको सुलेमानीमा रहेको मनोरम स्थलमा गरिएको हो। भिडियो मा कुर्दिस स्थानिय पोशाक लाई पनि समावेश गरिएको छ। भेष गुरुङले कुर्दिस्तानमा दोस्रो पटक ”चन्चले-चन्चल” म्युजिक भिडियोको छायांकन तथा निर्देशन गरेका हुन। म्युजिक भिडियोमा: आर्यन मोक र सिम्रन तामाङ रोमान्टिक अभिनय साथै सुलेमानीको मनोरम दृश्यहरु लाई देख्न पाइनेछ। ”चन्चले-चन्चल” को भिडियो क्लिप सार्बजानिक हुदा नै धेरै टिक ट्क बनी सकेको हुँदा राम्रो सफलता पाउने मा टिम ढुक्क हुदै दर्शक हरुलाई एक पटक भिडियो हेरेर प्रतिक्रिया दिनु हुन अनुरोध गर्नु भएको छ।





Leave a Reply
Want to join the discussion?Feel free to contribute!