Online Singing(Smule App)को प्रयोग गर्दै Nepalese Sing Together-NST बाट नेपाली गीतहरु गाउँदै नेपाली दर्शक कमाउन सफल इन्डोनेसियन चेली स्यानियाको
(कोमल त्यो तिम्रो बदनमा)नामक
(गायक:सबिन राई)द्वारा गाइएको गीतको(Cover Version)आज बेलुका नेपाली समय (साँझ ६:०० बजे) Nepalese Sing Together-NST Youtube Channel बाट सार्वजनिक हुँदैछ।
यस अघि स्यानियाले गाईएका
अधिकांश(Cover Song)हरु धेरै दर्शक-श्रोता हरुले मन पराएका थिए।
स्यानियाको आवाजमा सजिएको Official नेपाली गीत(गाउँदै छु गीत) पनि गत महिना Nepalese Sing Together-NST Youtube Channel बाटै सार्वजनिक भएकोछ।
स्यानीकाको:
(कोमल त्यो तिम्रो बदनमा) आज बेलुका ठीक ६:००बजे)यहाँ बाट सार्वजनिक हुनेछ कृपया Channel Subscribe गरेर प्रतिक्षा गर्नुहोला!
https://www.youtube.com/channel/UC2wtAZFubM1WxvqW_LRaooA
Nepalese Sing Together-NST