Nepalese Sing Together-NST
मंसिर महिनाले संकेत गर्ने लगन साईत लाई मध्यनजर गर्दै एक Romantic दृश्यलाई(तम्रा जवानी) गीतको माध्यम बाट प्रस्तुत गरिएकोछ।
Nepalese Sing Together(NST) साङ्गीतिक संस्थामा आबद्द गायक(गोविन्द राई) को आफ्नै आवाजमा सजिएको यस गीतमा (चिरञ्जीवी अधिकारि)को शब्द रहेकोछ भने,
सङ्गीत एरेन्ज तथा Mixing
(दीपकराज विश्वकर्मा) ले गर्नुभएको छ।
र यस गीतलाई(Audio Lab Studio)मा रेकर्डिङ गरिएको थियो।
यस गीतमा पुर्ण रुपमा दुई प्रेमी बिचको प्रेम सम्बन्ध अगीका रोमान्स हरुलाई लाई देखाउन खोजिएको छ।
यस गीतको दृश्यहरुमा मुलतःपुर्वका अति रमणीय स्थानहरुमा Shooting गरिएको छ।
पुरा Video हेर्नका लागि यहाँ Click गर्नुस्!