नेपाली रेष्टुरेन्ट एण्ड बारले डिजे पार्टी गर्ने
काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको देश इराकको कुर्दिस्तान सुलेमानिमा नेपालीको लगानीमा संचालन गरिएको ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले अंग्रेजी बर्ष २०२२ को अवसरमा सुलेमानी सर्चनार स्थित ओस्कार हलमा ७ जनवरी २०२२ शुक्रबारका दिन डिजे पार्टी कार्यक्रमको आयोजना गरेको छ।प्रतिबन्धित देशमा रहेर पनि नेपालीहरुले कुर्दिस्तानमा होटल व्यवसाय र सुपर मार्केटहरु व्यक्तिगत लगानीमा लाइसेन्स लिएर संचालन गरेका छन् ।
Read more