समिक्षा दाहालकाे (तिम्रै लागी) सार्बजनिक।

Nepalese SingTogether-NST की एक Versatile Singer समीक्षा दाहालकाे पहिलाे साङ्गीतिक कोसेली
(तिम्रो लागी) Release भएकोछ।
यस गीतमा,
सब्द:अनिल शर्मा
सङ्गीत:कल्याण सिंहको रहेकोछ भने स्वर स्वयं समिक्षा दाहालकाे रहेकोछ।
यस गीतमा गीतकारले योवन अवस्था देखि प्रकट हुने मायाँका भावहरुलाई शब्दमा उतारेका छन्। गीतकारले दिएको शब्दको भावलाई समिक्षाले आफ्नो गायकीकाे माध्यम बाट सतप्रतिश न्याय दिएकी छिन्।

Read more

(GALAXY 4K TV) बाट (Sa Re Ga Ma Pa Little Champ’s) अब नेपालमा सुरु हुँदै।

रबि लामिछानेकाे टिमले नेपालमा सुरुवात गरेको नेपालकै पहिलाे 4K Television
(GALAXY 4K TV) बाट नेपालमै पहिलाे पटक (Sa Re Ga Ma Pa Lil Champs) Singing Reality Show प्रसारणमा अाउने भएकोछ।
जस्का लागि अडिसनकाे Officiall Promo सार्वजनिक गरिएको छ। यस कार्यक्रमका (निर्णायक/Judge) भुमिकामा क्रमशः
(१)नह्यू बज्राचार्य
(२)काली प्रसाद बास्कोट
(३)ईन्दिरा जोशी गरि जम्मा ३ जना निर्णायकहरु रहनेछन्।

Read more