स्मुल सिंगिङ ओपन ग्रुप (SSOG) को प्रस्तुतिमा ‘केवल तिमी भित्रै’ सार्वजनिक
स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा रहेको ‘केवल तिमी भित्रै’ बोलको नयाँ म्युजिक सार्वजनिक भएको छ। यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ।
Read more