
Latest News



मगर संघ शाखा(कुर्दीस्तान)ईराकले माघ्या सकराटि शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै
भेषभुषा,भाषा,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता!भन्ने…
6 days ago
नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको पहिलो बार्षिक तथा दोस्रो प्रस्तुत एवम माघे सक्रान्तिको
nepalesest.com
नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको पहिलो बार्षिक तथा दोस्रो प्रस्तुत एव...2 weeks ago
#एकलाख पचास हजारको नगद पुरस्कार साथमा एउटा
(Music Video) को लागि गाउन पाउँने सुवर्ण अवसर:![]()
Nauloo Digital & Nepalese Sing Together-NST को सामुहिक सहकार्यमा सञ्चालन हुन लागेको
उत्कृष्ठ गायन क्षमता भएका कलाकार हरुका लागि अन्तराष्ट्रिय स्तरको गायन प्रतियोगिता
(BATTLE OF THE SINGERS)मा सुवर्ण अवसर।![]()
कृपया सम्पुर्ण कलाकार हरुले भाग लीनुहोला!
यस प्रतियोगितामा सबै भाषाका गीतहरूलाई समेटिनेछ।![]()
#प्रतीयोगीताका नियमहरू:
(१)सबै गीतहरू भिडियोमा हुनुपर्नेछ।![]()
(२)गीतहरू पठाउँदा प्रतीयोगीताको नियम अनुरुप फारम अनिवार्य भरीनु पर्नेछ।![]()
(३)गीतहरू ट्र्याक गायनमा वा instruments वाद्ययन्त्रको साथ हुनुपर्नेछ।![]()
(४)प्रतियोगितामा छनौट भएका सबै गीतहरू Nauloo Digital को Official Youtube Channel बाट upload गरिनेछ साथै उक्त Channel बाट आएका सर्वाधिक Views तथा Share को आधारमा पहिलो दोश्रो श्रेणी छुट्याइनेछ।![]()
(५)Nauloo Digital Official Youtube Channel बाट Upload भएका सम्पुर्ण Selected Videos को link हरु Nauloo Digital को आधिकारिक फेसबुक तथा इन्स्टाग्राम बाट Share गरिनेछ।![]()
(६)गीत बुझाउँदा फारम शुल्क($20)रहेको छ यदि NST को माध्यम बाट गीतको Video Submit गरेमा NST ले यो शुल्कमा शतप्रतिशत छुट दिनेछ।![]()
(७)NST मा बुझाईएका Videos हरु NST बाट pre-judgement भएर मात्र Submit हुनेछ।![]()
#यस प्रतीयोगीताका आकर्षक पुरस्कारहरू:![]()
#पहिलो पुरस्कार:
(१)सर्वाधिक हेरिएको (Views) आधारमा नगद:
($1000) अथवा
(लगभग रु १००,००० एक लाख) साथमा एउटा Music Video मा गाउँने सुवर्ण अवसर।![]()
#दोश्रो पुरस्कार:
(२)सर्वाधिक Share गरिएको आधारमा नगद:($500)अथवा
(लगभग रु ५०,००० पचास हजार) साथमा एउटा Music Video मा गाउँने सुवर्ण अवसर।![]()
यस प्रतियोगितामा भाग लिनका लागि video बुझाउनुपर्ने अन्तिम मिति:
(14/Feb/2021)![]()
यस्तो सुवर्ण अवसरलाई नगुमाऊनुस है?
आफ्नो कला र गलाको सही सदुपयोग गर्नुस!![]()
#नोट:
सल्लाह सुझाव र परामर्श लिनका लागि Nepalese Sing Together-NST मा सम्पर्क राख्न सक्नुहुनेछ।
धन्यवाद!
... See MoreSee Less
2 weeks ago
(#NST_Audition-11) मा भाग लिनका लागि तल दिईएका गीतका (Collabs) हरुमा आफुलाई मनपर्ने कुनैपनि गीतमा Join गरेर आफ्नो सहभागिता जनाऊन सक्नुहुनेछ!![]()
#अडिसनका लागि तयार भएका गीतहरुको विवरण यस प्रकार छन्:![]()
(१)गित:आज तिम्रो कुरा चल्यो
www.smule.com/c/1014703653_3883568797![]()
गीत:बनेको छ पहराले
www.smule.com/c/454547146_3883860645![]()
(२)गित:तिम्ले बाटो फेरेउ अरे
www.smule.com/c/2112685309_3884083537![]()
गीत:पोहोर शाल खुसी
www.smule.com/c/1014703653_3884058894![]()
(३)गित:चोली राम्रो पाल्पाली ढाकाको
www.smule.com/c/738463741_3884156274![]()
(४)गीत:तिम्रो मायाले बाधेर राख
www.smule.com/c/989240298_3884175037![]()
(५)गित:चलेछ बतास सुस्तरी
www.smule.com/c/1014703653_3884124415![]()
(६)गित:जति माया लाए पनि
www.smule.com/c/989240298_3883584893![]()
(७)गीत:फेवा तालमा साईली
www.smule.com/c/865803295_3883665222![]()
(८)गित:तिम्ले पराई ठानेपछी
www.smule.com/c/1579677540_3883692322![]()
(९)गित:भैंसी लड्यो है मायाँ
www.smule.com/c/1293463206_3883724115![]()
(१०)गित:नीर जैले रिसाउने
www.smule.com/c/744500382_3883597103![]()
(११)गित:तिमिलाई म के भनु
www.smule.com/c/1014703653_3883712762![]()
(१२)गित:तस्वीरमा यस्तो
www.smule.com/c/1662299506_3883742640![]()
(१३)गीत:बनेको छ पहराले यो छाती मेरो
www.smule.com/c/989240298_3882870477![]()
(१४)गीत:छीप्छीपे पानीमा लेऊ
www.smule.com/c/2167126756_3884225034![]()
(१५)गीत:केही मीठो बात गर
www.smule.com/c/1429109743_3884111884![]()
(१६)गीत:मलाई नसोध कहाँ दुख्छ घाउ
www.smule.com/c/469401338_3884026457![]()
(१७)गीत:साँझ परे पछि नी लै..लै
www.smule.com/c/1301690025_3883438500![]()
(१८)गीत:आकाशसै मा चील होकि
www.smule.com/c/697162226_3884325445![]()
(१९)गीत:तिम्रो मनमा लुकेको कुरा
www.smule.com/c/555064114_3884504831![]()
(२०)गीत:तिम्रो मायाँले बाँधेर राख
www.smule.com/c/723113820_3884315243![]()
(२१)गीत:बाबुको जुंगो बन्धकी
www.smule.com/c/697162226_3884337311![]()
(२२)गीत:फुलबुट्टे सारी सपक्क पारी
www.smule.com/c/2152139217_3884071234![]()
(२३)गीत:बुट्टे रुमाल
www.smule.com/c/1173396850_3883685495![]()
(२४)गीत:रातो घलेकीमा
www.smule.com/c/1666743118_3883705353![]()
(२५)गीत:दमाईको छोरो
www.smule.com/c/722593579_3884324930![]()
(२६)गीत:सालको पातको टपरि
www.smule.com/c/722593579_3884335088![]()
(२७)गीत:नभन मेरो मायाँ लाग्छ
www.smule.com/c/664037006_3884116824![]()
(२८)गीत:जनम-जनम जीउला संगै
www.smule.com/c/664037006_3884123339![]()
(२९)गीत:सपना भुलाई सारा
www.smule.com/c/989240298_3884097896![]()
(३०)गीत:फुलबुट्टे शारि
www.smule.com/c/2316563383_3883931013![]()
(३१)गीत:तिमीलाई कुनै पल
www.smule.com/c/1014703653_3883926781![]()
(३२)गीत:भिज्यो सिरानी
www.smule.com/c/1556854121_3883799019![]()
(३३)गीत:सम्बोधन तिमीलाई
www.smule.com/c/392069835_3883191901![]()
(३४)गीत:सँधै-सँधै आईरहन्छ
www.smule.com/c/469919599_3884403939![]()
(३५)गीत:कोमल त्यो तिम्रो बदनमा
www.smule.com/c/909501710_3883889077![]()
(३६)गीत:गुराँसको फेद मुनि
www.smule.com/c/510836229_3884531977![]()
(३७)गीत:तिम्रो मन बद्लीएछ
www.smule.com/c/510836229_3884532588![]()
(३८)गीत:चिसो-चिसो हावा
www.smule.com/c/989240298_3884896793![]()
Good Luck.
Nepalese Sing Together- NST
... See MoreSee Less
Subscribe to our Newsletter
Click here to add your own text
Interesting Stuff
Let’s rock together.. Why do you always hide your talent? Here we are for you all, this is a page created for all of Nepalese guys to blast your songs.
Nepalese Sing Together
7MV7M8JX+79 Kathmandu, Nepal 44600.
Latest News
नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको पहिलो बार्षिक तथा दोस्रो प्रस्तुत एवम माघे सक्रान्तिको शुभकामना आदानप्रदान विविध साँस्कृतिक कार्यक्रमसफलJanuary 17, 2021 - 9:02 pm
एकलाख पचास हजारको नगद पुरस्कार साथमा एउटा Music Video को सुनौलो अबसरJanuary 13, 2021 - 3:52 am
मगर संघ शाखा(कुर्दीस्तान)ईराकले माघ्या सकराटि शुभकामना आदान-प्रदान कार्यक्रम गर्दैJanuary 7, 2021 - 5:08 pm