Santosh Khatri

लोक दोहोरी क्षेत्रमा नँया आगमन_एडिसन दर्लामी मगरको मौलिक सालैजो “बैना रुमाल”

लोक दोहोरी क्षेत्रको फराकिलो आधार संगै नँया लोक दोहोरी सौगात सहित हाम्रो NST सदस्य एडिसन दर्लामी मगर को शब्द र संगीतमा रहेको बिल्कुलै नँया र सुन्नै पर्ने नँया लोक दोहोरी पश्चिमी (सालैजो) भाका “बैना रुमाल” Music Nepal YouTube Channel बाट Release गरिएको छ। यस गीतमा ➤ Singer – Sharmila Gurung & Chandra Darlami Magar ➤ […]