Vote for NST_Samikshya

“नमस्कार मलाई माया गर्ने सम्पूर्ण सुभचिन्तकहरूलाई
यो मेरो ठुलो भाग्य हो कि फेरि यसरि हजुरहरूसामु आफ्नो सांगीतिक प्रस्तुति पस्कन पाउनु

मेरो Nepal idol season 2 को अन्तिम प्रस्तुति मेरा सुभचिन्तक श्रोताहरूले आत्यधिक रुपमा मन पराईदिनुभयो त्यस्को प्रतिफलनै हो आज मैले एउटा सुवर्ण मौका पाएको छु WILD CARD ENTRY बाट NEPAL IDOL मा फेरि प्रवेस गर्ने .”
– Samikshya Dahal

उहालाई भोट गर्नको लागि 18 टाईप गरेर 31009 मा पठाउनु होला साथै Respect and Rise APP बाट पनि भोट गर्न सक्नु हुनेछ ।

Facebook Comments
(Visited 52 times, 1 visits today)

About The Author