Smule Cover Song प्रतियोगिहरुमा जरुरी सुचना!

सन्जीव श्रेष्ठ Presents Smule Cover Song प्रतियोगिहरुमा जरुरी सुचना!
Cover song Competition (2019) का voting नियमहरु थाहा पाउँनलाई तलको नियमहरू अवस्य पढ्नुहोला।
साथै नबुझेको खण्डमा आयोजक टिमहरु संग बुझ्न तथा सल्लाह सुझाव लिन सक्नुहुनेछ।

Voting Process:
(१)यदि प्रतियोगीहरुको Collab Cover Song हरू Sanjeev Shrestha अथवा सम्बन्धित आयोजक हरूको facebook बाट share भयो भने, ति प्रतिस्पर्धीहरू छनौटमा परेको मान्य हुनेछ।

(२)facebook को total views/likes/share हरू (counting/गणना) हुनेछ,
जसमध्य क्रमशः
१०० views=१ भोट
१० like=१ भोट
१ share= १ भोट मान्य हुनेछ।

(३)यस Competition मा प्रतियोगी हरूको गायकी,स्वर, क्षमता,तथा आयोजकको नियमहरूको पालनाको क्षेत्र अवलोकन गरि आयोजक तथा judge हरुले आफ्नो (marks/vote) दिनुहुनेछ,जसमध्य judge र आयोजकहरुको Voting percentage निम्न यस प्रकार छन।

(१)८०% Musician-अनिल शाही-(Judge)
(२)५%सन्जीव श्रेष्ठ-(मुख्यआयोजक)
(३)५%सुवास कार्की-(आयोजक)
(४)१५% Facebook Vote-(total public vote)

अन्त्यमा प्रतियोगी हरुले गाएको दुबै गीतको (Judgements/facebook public vote) बाट जम्मा भएका सबै भन्दा बढी अंकको आधारमा,
क्रमशःपहिलो,दोस्रो,र तेस्रो बिजेता घोषणा गरिनेछ।

Stay Updating with us.

Supported By:
Smule Group(OMH)
&
(NST-Nepalese Sing tigether)

साभार: (NST-Nepalese Sing together)

Facebook Comments
(Visited 98 times, 1 visits today)

About The Author

You might be interested in