क्यान्सर पिडित ममतामयी आमाको जीवन बचाउँन सानु तामाङ्गको सहयोग अपिल

Dear friends,
यस्तो परिस्थिति जसले दुनियाँमा जो कसैको पनि मन खिन्न र मौन बनाइदिन्छ।
हाम्रो NST Member(Sanu Tamang )ज्यु हाल पारिवारिक आपत परिस्थितिमा हुनुहुन्छ।

कारण उँहाको आमाको स्वास्थ्य अवस्था अतिनै कम्जोर भएर अहिले उहाँलाई CMC (चितवन मेडिकल कलेज) मा भर्ना भै उपचार भैरहेको छ।

डक्टरको रिपोर्ट अनुसार उहालाई कलेजोमा क्यान्सर भएको देखएको छ। र यस रोगको अप्रेशन गर्नलाई लगभग नेपाली रुपैयाँ (नौ लाख)खर्च लाग्ने जनाईएको छ।

उहाँको आफ्नो आर्थिक स्थिति कमजोर भएको कारणउहाँको यो आपतको घडिमा हामी सबैले आफूले सक्ने सहयोग गरेर साथ दिन हुन हाम्रो अपिल छ।
ताकि उहाँको आमालाई उपचार गराएर हामीले उहाँको परिवारमा खुसी दिन सकौ।

एउटी आमाको स्वास्थ उपचार गराएर उहाँको परिवारमा भएको दुःखत परिस्थितिलाई आफ्नै दुःख सम्झिएर सबैले सहयोग गरिदिऊ।

सहयोग रकम पठाउन को लागि:
Siddhartha Bank
SANU MAYA MUKTAN
Ac No.02515077632
HP No.9812219106

मा हजुरहरुले सकेको सहयोग रकम जम्मा गरिदिनुहुन अनुरोध गर्दछौ। साथै रकम जम्मा गर्न असहज भएको खण्डमा IME र Prabhu Money Transfer को लागि:

SANU MAYA MUKTAN
HP No.9812219106
Makawanpur Nepal

यो नाममा रकम पठाई दिएर उहाँलाई आफ्नो सहयोग विवरण दिनुहोला।
यहाँहरुको सहयोगले उहाँको परिवारमा खुसी मिलोस।

यहाँहरुको सहयोगी मनहरुलाई सधैँ हाम्रो उच्च सम्मान छ।
साथै सानु तामाङ्ग ज्यु को आमाको सिघ्र स्वास्थ्यलाभ को कामना गर्दछौ।
धन्यवाद! – NST_परिवार

Facebook Comments
(Visited 163 times, 1 visits today)

About The Author

You might be interested in