बिवेक सेन ठकुरीको(one sided love) म त हिँडे डाँडा पारी…..

विवेक सेन ठकुरीको(one sided love)
म त हिँडे डाँडा पारी…..

पहिलो प्रेम,
हरेक कुराहरुको सीमित समयावधि हुन्छ, त्यस्तै मायाँ प्रेमको चाहानाहरू सीमित समयावधिमा एकअर्कालाई प्रस्फोटन गर्न नसक्दाको तड्पाइहरु यस videos मा हेर्न पाईन्छ।
हरेक प्रेमीहरुको नजरहरू innocent हुन्छन जसको भावनाहरु यकिन रुपमा यहीँ हो भनेर बुझ्नलाई असम्भव हुन्छ,

यस गीतमा गायक:विवेक ले अन्तरयामी पहिलो नजरहरू जसले एकर्काको समिपलाई आफ्नो जीवन जिउँने एउटा सुन्दर संसार सजाइएको हुन्छ,तर दुई प्रेमीहरु जो आफ्नो भावुकता,सहन शक्ति,र धैर्यताले गर्दा पछुताउनु पर्ने अवस्था आउँछ,त्यसैले मायाँ प्रेम होस या अरु कुनै कुरा हरूलाई समयावधि भित्रै समावेश गर्न सक्नुपर्छ भन्ने खालको सन्देश दिनु भएको छ।

यस गीतलाई (विवेक)ले उहाँको अतिनै मिठो सुरिलो स्वरले पूर्णरुपमा न्याय दिनुभएको छ,
त्यस्तै यस गीतमा संगीत:वसन्त क्षेत्री ले अतिनै प्रशंसनीय शब्द र संगीत भर्नु भएको छ।
त्यस्तै
Arrange:चन्द सिङ्ग
Artist:देबेन्द्र सेन ठकुरी/एलिना बास्कोटा
Camera:सोनाहाङ्ग राई को छ भने
Video Direction/Edit:राजन राई ले गर्नु भएको छ।

गीतको video link share गरेर साथ दिनुहोला।
पूरा video हेर्नलाई तलको लिंक मा click गर्नुस:

साभारः
(Nepales Sing Together-NST)

Facebook Comments
(Visited 181 times, 1 visits today)

About The Author

You might be interested in