भातीसरा राना मगरको क्या राम्रो गुराँस फुल्यो बजारमा

सम्पुर्ण लोक पाराखी मन अनि आत्मीय मित्रहरुमा दर्शन नमस्कारको साथमा साङ्गीतिक मीठो अभिबादन स्वीकार गरि दिनु हुनेछ भन्ने पुर्ण आशा लिएको छु । हजुरहरु माझ बहु चर्चित बरिस्ठ गीतकार सङ्गीतकार बलबिक्रम थापा सरको लय शब्दमा रहेको #क्या राम्रो गुराँस फुल्यो नामक लोक दोहोरी गीत लिएर उपस्थित भएको छु आशा छ यहाँहरु सम्पुर्ण सम्पूर्ण लोक पाराखी मनहरु अनि सम्पूर्ण आत्मीय मनहरु अनि सम्पुर्ण सम्पूर्ण अग्रज ज्युहरु ले हेरेर सुनेर साथ दिनु हुनेछ र मन परे लाईक कमेन्ट अनि शेर गर्नु हुनेछ भन्ने अपेक्षा गर्दै ; विशेष गरेर हजुरहरु कै प्रतिक्रिया को प्रतीक्षामा रहनेछु ।।

एल्बम:-क्या राम्रो गुराँस फुल्यो
स्वर :- बलबिक्रम थापा & भातीसरा राना
शब्द संगीत :- बलबिक्रम थापा
निर्देशक :- भुपेन्द्र रिखम मगर & बि बोई माउन्ट
अभिनय : श्रावण श्रेष्ठ & रिना थापा मगर

Facebook Comments
(Visited 73 times, 1 visits today)

About The Author

You might be interested in