NSTIAN पुष्पा पौडेलको दिलको फ्रेम युटुबको Trending मा

(NST)-Nepalese Sing Together
(पुष्पा पौडेल) र रवि ओडको (दिलको फ्रेम)

Smule गायन यात्रा नेपालको चर्चित Smule Group (NST)-Nepalese Sing Together बाट आफ्नो गायन कलालाई प्रस्फोटन गर्दै आएकी पुष्पा पौडेलको पहिलो गीत,(दिलको फ्रेम) ले Release भएको केही दिनमै (#Nepal Trending No.11) स्थान सम्म हासिल गर्न सफल भएको छ,

यस गीतमा उहाँको दिलको फ्रेम बनाउन नेपाल आइडल सिजन-२ का आइडल (रवि ओड) ले पुष्पालाई फ्रेम बनाउन आवश्यक सामाग्रीहरू समेट्न सहयोग गरेका छन भने
देवल भन्डारीको शब्द, त्यस्तै दीपक शर्माको संगीत रहेको छ,

नेपाली लोक (डान्स क्लास)गीतहरूले नेपाली संगीतिक क्षेत्रमा आफ्नो स्थानहरु सफल रुपमा बनाउन अनेकौ प्रयासहरु गरिरहेकै बेला (दिलको फ्रेम) पनि अग्र स्थानमा अगि बढिरहेको छ,

(पुष्पा आफ्नो facebook status मार्फत भन्छिन)

म बचपन बाट नै गीतहरु गुनगुनाउन रहर गर्ने मान्छे,
रहरलेनै आज मलाई यहासम्म ल्याउन मदत गर्यो यसै मोडमा म रवि संग गाउन पुगेँ,
रवि र मैले गाएको गीत यति हिट होला भन्ने सोचेको थियीन,
म एकदमै excited छु, र हाम्रो गीतलाई मनपराएर साथ सहयोग गरिदिनुहुने सम्पुर्ण viewers हरूलाई हृदय बाटनै धन्यवाद दिँदै आगामी दिन हरुमा अझै उत्साहित र प्रेणामय साथ support को अपेक्षा राख्दछु।

साथै (दिलको फ्रेम) लाई सकेसम्म like/share/Comment गरीदीनुहोला।🙏

यस गीतको पुरा video हेरेर मनोरञ्जन लिनको लागि तलको link मा click गर्नुस।

दिलको फ्रेम Full Video Youtube Link:

 

Artical By:
Nepalese Sing Together-(NST)

Facebook Comments
(Visited 275 times, 1 visits today)

About The Author

You might be interested in