(NST_AD) को(द्वारिका बोल्दिए मुखै फोरेर) COVER गीत एकाएक viral बन्दै

गायनको यात्रा (Smule)बाट सुरुवात गरेका एक साधारण (AD)-एडिसन दर्लामी मगर,
Smule Group(NST) अथवा Nepalese Sing Together बाट आफ्नो गायनको खुट्किलाहरूलाई उठाउन सुरु गर्नुभयो,
यहीँ क्रममा उँहा २०७३ सालमा (NST) प्रस्थान गर्नु भएको थियो, स्वतः उँहा (AD/एडिसन दर्लामी मगर) बाट
(NST_AD) भनेर चिनिन थाल्नुभयो।
उहाँको कलामा एक अद्भुत जादु छ, जसले गर्दा उँहाले गाइएका हरेक cover गीतहरू एकाएक viral हुने गर्दछन।

उहाँले गाइएका हरेक गीतहरु समय सान्धर्विक हुने गर्दछन,
विशेषतः उहाँले गाइएका गीतहरुमा अन्याय अत्याचार,भ्रष्टचार तथा बोल्न चाहेर पनि बोल्न नसकिएका ति उकुसमुकुस भएका,बाध्यता,डर,त्रासमा गुम्सिएका आवाजहरुलाई आफ्नो प्रस्तुति मार्फत गीतको माध्यम बाट प्रस्फोटन गर्दै उहाँको बुलन्द आवाजमा आम नेपाली जनता समक्ष प्रकट हुनु उहाँको कला साथै सारा नेपाली माँझ चिनिने एक माध्यम बनेको छ।

यसै क्रममा यतिबेला फेरि उँहा एउटा भ्रष्टचार विरुद्धको एक पुर्वी नेपालका जो एक उपनगरपालिका का मेयर जसले भ्रष्टचारको विरोधमा आफ्नो प्रतीबधता राख्नु भएको थियो जसलाई सारा नेपाली हरुले प्रशंशा गरिरहनु भएको छ,
हो, उँहा ईटहरी उपनगरपालिका का मेयर द्वारिकालाल चौधरी ज्यु को त्यो महान सोच र शक्ति अनि भ्रष्टचार विरुद्धको त्यो प्रतीबधता लाई support गर्दै आफ्नो आवाजलाई यस गीत मार्फत (NST_AD/एडिसन दर्लामी) मगर आफ्नो प्रस्तुति दिनु हुँदैछ,

द्वारिका बोल्दिए मुखै फोरेर………
कृपया उहाँको यो प्रस्तुतिलाई तिन करोड नेपाली जनताको सामु पुर्याउनको लागि तपाइँ हामि सबैले एक share गरेर साथ दिऔं, ताकि हाम्रो सुन्दर नेपालमा भ्रष्टचार,अन्याय अत्याचारको जरैदेखि विनाश होस, हाम्रो समाझमा भएका अनेकौ विकृति विसङ्गतिहरूको चिरफार भएर त्यस्ता विकृति विसङ्गतिहरूलाई विनाश गर्न सकौ!

पुरा भिडियो हेरेर share गर्नको लागि तलको link click गर्नुहोस,
(द्वारिका बोल्दिए मुखै फोरेर)-Full video:

समय सान्दर्भिक शब्दमा गित गाउने क्रममा आज फेरी पनी NST_AD मार्फत सम्पुर्ण को लागी " द्वारिका बोल्दिए मुखै फोरेर , जुनै हुन भ्रष्टलाई हुन्न छोडेर ।" हेर्नुस अनि प्रतिकृया दिन नबिर्सनुस है ! एकदमै सकरात्मक सोच्नुस अनि सकरात्मक सन्देश पुगोस भन्ने हामी सबैको चाहाना ! जय नेपाल जय हामी नेपाली , नेपाली एकता जिन्दाबाद !! जय गित जय संगित जय एनेस्टी ! " हामी एक हौं " – हुन्न अब त्यस्तालाई छाडिभांच्नैपर्छ भ्रष्टको नाक दाँडी ।द्वारीका बोल्दिए मुखै फोरेर जुनै हुन भ्रष्टलाई हुन्न छोडेर ।। भने अझै बोली भो रुखो पित पत्रकार हरुको मन दुख्यो !अती गरे बसेनन सहेर बोली हैन देखाए गरेर ।राम्रो गर्नुस पुग्नुस है लक्ष्यमा सबै जनता छौं हामी पक्षमा ।जो कोही लाई हुँदैन सैह्य राम्रो गर्दा गरेसी अन्याय ।नहुन भ्रष्ट श हर र गांउमाहरेक क्षेत्र हरेक ठाँउ ठाँउमा ।कानुन के हो बुझ्दैन सरकार हत्या हिंसा बढेनी अत्याचार । कती दिन्छन दुख र भय अपराधिलाई दिँउ मिली संजाय । अपमान हैन गरौं है सम्मान्मेयर सापमा छ नेपाली स्वाभिमान ।भ्रष्ट चिन्नुस बन्नुस है खरोदेशद्रोही लाई हान्नुछ बञ्चरो । भिडियो मन परे सेयर गर्न नबिर्सनुस । यस्तै गितहरु हेर्नको लागि हाम्रो पेज " Nepalese Sing Together " लाई like अनी follow गर्न नबिर्सनुस् !जय गीत जय संगित जय एनेस्टी – हामी एक हौं !!

Posted by Nepalese Sing Together- NST on Monday, June 10, 2019

Article:
(NST_Nepalese Sing Together)
kathmandu 11/june/2019

Facebook Comments
(Visited 2048 times, 1 visits today)

About The Author

You might be interested in