नेपाली सेलो संगीतमा उदयमान गायक:कृष्ण तामाङ्गको नँया (सेलो गीत: लेकाली गाउँकी

नेपाली सेलो संगीतमा उदयमान गायक:कृष्ण तामाङ्गको नँया (सेलो गीत:लेकाली गाउँकी) music video आज Songs Nepal Yotube Channel बाट Upload भएको छ। जसमा स्वर स्वयंम कृष्ण तामाङ्ग
शब्द/संगीत:टीका बम्जन
मोडेलिङ:सदीप गोले/उर्मिला वाईबा
एरेन्ज:पवन वाङ्ग
Direction:एम.बि गुरुङ्ग
Supported by:(NST)-Nepalese Sing together
Edit:रोशन धिताल को रहेको छ। जस्लाई
(Dhital Films PVT.LTD) ले Produce गरेको छ। यस गीतमा खास गरी मायाँ प्रेमलाई सफल र सवल बनाउनको लागि सामाजिक सभ्यता र मान्यतालाई पनि ध्यान दिनुपर्छ र मायाँ प्रेमको यात्रालाई सफल बनाउनको लागि समाज र परिवारको सम्मान गर्नु आवश्यक देखाइएको छ। खास गरी नँया पुस्ताहरुलाई यस गीतबाट प्रेरित गर्न खोजिएको छ।
आशा गरौँ हाम्रो समाजमा नँया पुस्ताहरुले यस गीतको visually गतिविधिहरु नियालेर सही र अनुशासित अनि सम्मानित मायाँ प्रेमहरु गर्ने प्रेणा मिल्नेछ।
साथै यो प्रशंसनीय गीति सन्देश video हेर्नको लागि यस लिंक लाई click गरी पूरा मनोरञ्जन लिन सक्नुहुन्छ।

https://youtu.be/Rs6oaf14Muw

Facebook Comments
(Visited 42 times, 1 visits today)

About The Author