राज वाम्बुले राई को दोस्रो सांगीतिक कोसेली (कसम)

राज वाम्बुलेको (कसम)
राज वाम्बुले राई को दोस्रो सांगीतिक कोसेली
Romantic Love Song (कसम)
आज Budha Subba Youtube Channel बाट Release भएको छ।
यस गीतमा,
शब्द/संगीत:राज वाम्बुले
स्वर:भीम लिम्बु/कोपिला राई
एरेन्ज:बादल लिम्बु को रहेको छ।
यस गीतमा,
विशेषतः प्रेमभाव,मायाँ प्रेमका आशा तथा अपेक्षा हरूलाई दुई प्रेमी-प्रेमिका बिच एक अर्कामा प्रतक्ष रुपमा भन्न नसकिएका भावनाहरुलाई यस गीत बाट प्रस्तुतीको माध्यम मान्न सकिन्छ।

यस गीतको visualize Direction अहिलेका popular music Video Director:(किरण राई) ले गर्नुभएको छ।
Visually रुपमा यस गीतको दृश्यहरू पारिवारिक मनोरन्जनात्मक रुपमा परिवारिक वातावरणमा हेरेर मनोरञ्जन लिन सकिन्छ।

पूरा video हेरेर मनोरञ्जन लिनको लागि
तलको link मा click गर्नुहोला।
साभार:(NST-NEPALESE SING TOGETHER)

Video Link:

 

 

Facebook Comments
(Visited 567 times, 1 visits today)

About The Author

You might be interested in