जेनी लिम्बू र मनीस श्रेष्ठको-(“काली”)

जेनी लिम्बू र मनीस श्रेष्ठको-(“काली”)

► Song: Kali…”काली”
► Singer: Manish Shrestha, Jenny Limbu
► Lyrics/Music: Manish Shrestha
► Audio/Video: Goreto Entertainment
► Cast: Samir, Smriti
► Camera: Bashu Baral
► Choreographer: Rakesh Tamang (Spark Crew)
► Edit/Color: MN Rawal

मनिस श्रेष्ठ र हाम्री (NST Member-जेनी लिम्बूको) (Dancing Class) रोमान्टिक गीत (OSR Digital) Youtube Channel बाट release भएको छ।
यस गीतमा शब्द तथा संगीत स्वयं गायक:मनिस श्रेष्ठ ले गर्नु भएको छ भने,
स्वर:द्वय:(मनिस श्रेष्ठ र जेनी लिम्बुको) रहेको छ।
नव युगको युवा पुस्ताहरुलाई नचाउने साथै पूर्ण रुपमा मनोरञ्जन दिने सुपरहिट Video Song सुनेर हेरेर मनोरञ्जन लिनको लागि तलको लिंकमा click गर्न सक्नुहुनेछ।
साभारःNST-(Nepalese Sing Together)

Video link

 

 

Facebook Comments
(Visited 106 times, 1 visits today)

About The Author

You might be interested in