गायन कलाको सम्मान गर्दै कभर प्रतियोगीता हुदै जसमा NST ले सहकार्य गर्ने

सन्जीव श्रेष्ठ Presents Smule Cover Song Competition (2019)
(१)म के गरौँ भन के गरौँ :(उदित नारायण झा/पूर्णिमा श्रेष्ठ)
(चलचित्र:भीष्म प्रतिज्ञा)
(२)ओ मेरो प्रियसी :(उदित नारायण झा/साधना सरगम)
(चलचित्र:भीष्म प्रतिज्ञा)

(Smule Singing) क्षेत्रका नव गायन प्रतिभा हरूलाई स:सम्मानका साथ नँया र उत्कृष्ठ प्रतिभा हरूको कला र गलालाई गायन क्षमताको आधारमा उहाँहरुको प्रतिभालाई संसारभर प्रस्फोटन गराउँने मुख्य उद्येश्यका साथ, सन्जीव श्रेष्ठको मुख्य आयोजनामा यस कार्यक्रमको घोषणा गरिएको छ।

मुख्य आयोजक सन्जीव श्रेष्ठ ज्यु को भनाई अनुसार यहाँ समेटिएका गीत मध्य पहिलो गीत (म के गरौँ भन के गरौँ )
को CoverSong March महिनाको 15 तारिक सम्म पहिलो गित पठाई सक्नु पर्नेछ।
त्यसपछि दोस्रो गीत March 31 तारिक सम्म पठाइसक्नु पर्नेछ। एउटा गीत मात्र Cover गरेर सामेल भएको खण्डमा त्यसलाई मान्यता दीईने छैन।
cover song Complete भईसके पछि Videolink आयोजक(सन्जीव श्रेष्ठ लाई) पठाउनु पर्नेछ।
जसको लागि आयोजक सन्जीव श्रेष्ठको
(Smule inbox )को आधारमा पठाउनु पर्नेछ। जसको लागि उहाँको smule id (OMH_SANJEEV) Search गरेर अथवा तलको फोटोको आधारमा उहाँलाई भेट्न सक्नुहुनेछ।

Send Your Video Here

यस (Cover Song Competition) का नियमहरु:
Selected Videos हरू facebook Voting को लागि Sanjeev Shrestha को Fb Account बाट Post गरिनेछ। जसमा Like/Share/Comment लाई आधार दीईने छ।
(Judgement)
(1)80% Musician Anil Shahi
(2)15% Facebook Vote
(3)5% Judgement By-Sanjeev Shrestha & Subash Karki

यस प्रतियोगिताका पुरस्कारहरु:
प्रथम:एउटा गीत (record)Music Video+Certificate
दोस्रो:free Vocal Class For One Year & Certificate
तेस्रो:एउटा Smart Phone & Certificate

Supported By-
Smule Group(OMH)  &
(NST-Nepalese Sing tigether)

 

साभार: (NST-Nepalese Sing together)

Facebook Comments
(Visited 150 times, 1 visits today)

About The Author