Cover Competition को म्याद April 15 सम्मको लागि थप

सन्जीव श्रेष्ठ Presents Smule Cover Song Competition (2019) को म्याद April 15 सम्मको लागि थप गरिएको छ।

(१)म के गरौँ भन के गरौँ :(उदित नारायण झा/पूर्णिमा श्रेष्ठ)
(चलचित्र:भीष्म प्रतिज्ञा)
(२)ओ मेरो प्रियसी :(उदित नारायण झा/साधना सरगम)
(चलचित्र:भीष्म प्रतिज्ञा)

(Smule Singing) क्षेत्रका नव गायन प्रतिभा हरूलाई स:सम्मानका साथ नँया र उत्कृष्ठ प्रतिभा हरूको कला र गलालाई गायन क्षमताको आधारमा उहाँहरुको प्रतिभालाई संसारभर प्रस्फोटन गराउँने मुख्य उद्येश्यका साथ, सन्जीव श्रेष्ठको मुख्य आयोजनामा यस कार्यक्रमको घोषणा गरिएको छ।
मुख्य आयोजक सन्जीव श्रेष्ठ ज्यु को भनाई अनुसार यहाँ समेटिएका गीत मध्य पहिलो गीत (म के गरौँ भन के गरौँ )
को CoverSong (March महिनाको 15)तारिक सम्म पहिलो गित पठाई सक्नु पर्ने थियो, तर यसको समय अवधि थप गरि
(April/15/2019) सम्म यहारूले आफ्नो Cover song पठाउन सक्नुहुनेछ।

त्यस्तै दोस्रो गीत (March 31)तारिक सम्म पठाइसक्नु पर्ने थियो। यसमा पनि समयावधि थप गरि
(April/30/2019) सम्म आफ्नो Cover Song पठाउन सक्नुहुनेछ।

(नियमहरु:)
(१)पहिलो चरणको Cover song पठाईसके पछि Judgement मा छनौट भएको खण्डमा दोस्रो गीतको Cover Video अनिवार्य पठाउनु पर्नेछ। यदि त्यस्तो नभएको खण्डमा स्वतः Competition बाट बाहिरिनु हुनेछ।

(२)cover song Complete भईसके पछि Videolink आयोजक(सन्जीव श्रेष्ठ लाई) पठाउनु पर्नेछ।
जसको लागि आयोजक सन्जीव श्रेष्ठको
(Smule inbox )को आधारमा पठाउनु पर्नेछ। जसको लागि उहाँको smule id (OMH_SANJEEV) Search गरेर अथवा तलको फोटोको आधारमा उहाँलाई भेट्न सक्नुहुनेछ।

(३)Selected Videos हरू facebook Voting को लागि Sanjeev Shrestha को Fb Account बाट Post गरिनेछ। जसमा Like/Share/Viewers लाई आधार दीईने छ।

(Judgement:)
(1)80% Musician Anil Shahi
(2)15% Facebook Vote
(3)5% Judgement By-Sanjeev Shrestha & Subash Karki

पुरस्कारहरु:
प्रथम:एउटा गीत (record)Music Video+Certificate
दोस्रो:free Vocal Class For One Year & Certificate
तेस्रो:एउटा Smart Phone & Certificate
Supported By-
Smule Group(OMH) &
(NST-Nepalese Sing tigether)

साभार: (NST-Nepalese Sing together)

Facebook Comments
(Visited 96 times, 1 visits today)

About The Author

You might be interested in