नेपाल आइडल 1 कि मेनुका पौडेल र छत्र कार्की चोखो मायाँ बटुल्दै।

Image : Chhatra Karki‘s Facebook
नेपाली सांगीतिक आकाशमा कोइली उपनामले चिनिएकी अतिनै सुमधुर स्वरकी धनी मेनुका पौडेल र उदयमान
गायक श्री छत्र कार्की ज्यु को नँया सांगीतिक कोसेली (चोखो मायाँ) को म्युजिक भिडियो लाई Bindabasini Music 
मार्फत रिलिज गरिएको छ।

Smule Singing Group(NST) – Nepalese Sing Together का सदस्य समेत रहनु भएका छत्र कार्की र
नेपाल आइडल (Season-1)बाट नेपाली संगीत क्षेत्रमा आफ्नो बेग्लै छाप बनाइसक्नू भएकी मेनुका पौडेलको
यस सांगीतिक समिश्रण निकै नै उत्कृस्ट बनेको छ।

यस गीतको Visually रुपमा विशेषतः Sharan Pangeni / Rupa Kandel & Aarohi यी तिन कलाकारहरुले
गीतको शब्दहरुलेबोकेको भावलाई (चोखो मायाँ )शीर्षक संग पारिवारिक वातावरण सहितको आफ्नो अभिनयलाई
उतारेका छन।

 

※भिडियो Play नभएमा तलको बटनमा Click गर्नुहोला 

Play

 

  • Music : S.D. Yogi
  • Album : Chokho Maya
  • Camera: Ajay Regmi
  • Director : Kajish Shrestha
  • Editor : Dipak Vista
  • Models : Sharan Pangeni / Rupa Kandel & Aarohi 
 
छत्र कार्की जी लाई उहाँको सांगीतिक करियर को सफलताको शुभकामना ब्यक्त गर्दछौं – NST परिवार
Facebook Comments
(Visited 47 times, 1 visits today)

About The Author

You might be interested in