भीम शेर्मा लिम्बु र शीता श्रेष्ठ को (प्रीतको शहर)

यस गीतमा,
Male Vocal:Bhim Sherma Limbu
Female Vocal:Sita Shrestha
Lyric/Compose :Raj Wambule
Arrange:Badal Limbu
Vodeo Direction:Kiran Rai
Cast:Bhim Limbu/Sita Shrestha
ले गर्नुभएको छ। भने यस Video लाई
(The Eastera Media) ले Production गरेको छ साथै
NST-(Nepqlese Sing Together) group को Support रहेको छ।
रोमान्टिक फिल्मी प्रेम कथामा आधारित (प्रीतको शहर)को छायाँकन भखरै सम्पन्न भएर Youtube बाट(Publish/ Upload) हुने तयारी हुँदैछ। यस गीतमा गीतकारले हरेक प्रेम पात्रहरूको अपेक्षा र चाहाना हरूलाई गीतको भावमा दर्शाउन खोजिएको बताउनु भयो। र नेपाली संगीत क्षेत्रमा यस गीतले आफ्नो नँया आगमन संगै दर्शक श्रोताहरूलाई मनोरञ्जन दिने उहाँको भनाई छ। विशेष गरी सुरुवाती अन्जान प्रेम संबन्धमा प्रेमिका पक्षबाट लजालू स्वाभावलाई आफ्नो मनबाट प्रेमी संग प्रस्फोटन गर्न नसकिएका भावहरूलाई यस गीतका गीतकारले त्यस्ता (प्रेमी/प्रेमिका)हरूको लागि यो गीतबाट आफ्नो भावना पोख्नलाई एउटा सजिलो माध्यम बनाइदिनु भएको छ।
आशा छ यस गीतले दर्शक श्रोताहरूको मन जित्न कुनै कसुर बाँकी राख्ने छैन। यस गीतका गायक:भीम लिम्बु ले बताउनुभए अनुसार यस गीतको video यसै हप्ता भित्र Youtube बाट Release गरिने निर्णय भएको छ।

कृपया Share गरीदीनु होला।

Facebook Comments
(Visited 127 times, 1 visits today)

About The Author