गायिका एन्जेला श्रेष्ठ र किरण भण्डारी को नयाँ गीत

 

गायिका एन्जेला श्रेष्ठ र किरण भण्डारी को नयाँ गीत हाल युटुब मार्फत रिलीज भएको छ, जसमा शब्द,संगीत तथा एरेन्ज किरण भण्डारीको रहेको छ । यस गीतको भिडियो अर्जुन तिवारी ज्युको निर्देशन मा तयार पारिएको हो भने यसमा अनुराग ठकुरी र श्रेया कार्किको अभिनय देख्न सकिन्छ । ईलाम लगायत नेपाल को पुर्वी भेग को सुन्दर दृश्य छाॅयाकंन गरिएको यो रोमान्टिक भिडियो प्रेम-दिवस हफ्ता अर्थात भेलेन्टाइन- विक को मौका पारेर रिलिज गरिएको हो ।डान्सिङ मूड र प्रेमी प्रेमिका बिचको हल्का नोकझोक लाई उतारिएको यस गीत लाई रिजन ९ स्टुडिओ सातदोबाटोमा रेकर्ड गरिएको हो भने थन्डरस्ट्रोम अडियो भिडियो,अष्ट्रेलिया ले सार्वजनिक गरेको जानकारी प्राप्त भएको छ ।

 

Facebook Comments
(Visited 63 times, 1 visits today)

About The Author