१२ वर्ष पछिको अन्तरालमा नेपाली संगीतमा फर्किएर फेरी चम्किदै गरेकी गायिका एन्जेला सिंह श्रेष्ठको नयाँ गीत रिलिज

 

करीब १२ वर्ष पछिको अन्तरालमा नेपाली संगीतमा फर्किएर फेरी चम्किदै गरेकी गायिका एन्जेला सिंह श्रेष्ठको नयाँ गीत रिलिज भएको छ ।

गितारका बाद्शाहका नामले चर्चित संगीतकार अनिल शाहीको संगीत अनि अमेरिकामा स्थापित गीतकार /कवयित्री बिटु केसीको एकल एल्बम ‘आधा मन’ मा समावेस गरिएको यस गीतको संगीत संयोजन प्रमोद परियारले गरेका छन्।

संगीतकार अनिल शाही आफै र बबिता प्रधान श्रेष्ठ अभिनित यस गीतको म्युजिक भिडियो निर्देशन अनिल शाही आफैले गरेका हुन् भने छायांकनमा मुकेश हुमागाईंले साथ दिएका छन् । यस गीत को पोष्ट प्रोडक्सन जनता डिजिटल फिल्म्स बाट गरिएको छ ।o

 

Facebook Comments
(Visited 79 times, 1 visits today)

About The Author

You might be interested in