‘मेरा नि केही कमजोरी थिए’ सार्वजनिक, (भिडियाेसहित)

‘मेरा नि केही कमजोरी थिए’ गीत सार्वजनिक भएको छ । लामो समय देखि इटालीमा बसोबास गर्दै आएका गणेश आचार्यको शब्द सृजना रहेकेा याे गीतमा गायक निलम राईकाे स्वर र इन्द्र गुरुङको लय रहेको छ । निखिल उदासको लगानीमा निर्माण गरिएको म्युजिक भिडियोमा सीता राई , बिक्रम योङ्हाङ र हान्नाह बान्तवाको उत्कृष्ट अभिनय रहेको छ । निर्देशक सदिप समर्पण राईको निर्देशनमा तयार पारिएको भिडियोलाई भेष गुरुङले छायांकन तथा सम्पादन गरेका हुन ।

Facebook Comments
(Visited 97 times, 1 visits today)

About The Author

You might be interested in

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *